बालजागृतिको खेलकुद महोत्सव सुरु
हेटौंडाः हेटौंडा–२, वासुदेवमार्गस्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको वार्षिक खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ । शुक्रबार समापन हुने खेलकुद महोत्सवको पहिलो दिन बुधबार कक्षा–१,...
मकवानपुर क्याम्पसका विद्यार्थीलाई आय र अनुभवसँग जोडिँदै
हेटौँडाः वाणिज्य संकायमा स्नातक तह अध्ययनरत विद्यार्थीलाई आय र अनुभवसँग जोड्ने गरी मकवानपुर बहुमुखी क्याम्पसले जिल्लामा रहेका सहकारीमा प्रशिक्षार्थीको रुपमा परिचालन गर्ने भएको छ...
खुला कविता प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ४० हजार रुपैयाँ
हेटौंँडाः प्रदेश युवा परिषद्, बागमती प्रदेशको आयोजना तथा साहित्य संगम मकवानपुरको व्यवस्थापनमा खुला कविता प्रतियोगिता हुने भएको छ । साहित्य संगम मकवानपुरले आइतबार सूचना...
वार्षिकोत्सवका आमन्त्रित सबैलाई पुस्तक उपहार !
हेटौँडाः बागमती प्रदेशको राजधानी हेटौँडाबाट प्रकाशन भइरहेको समृद्ध समाज राष्ट्रिय दैनिकको १५ औं वार्षिकोत्सवको अवसरमा आमन्त्रित सबै अतिथिलाई उपहारस्वरुप पुस्तक प्रदान गरिएको छ ।...
प्रअ ढकालद्वारा विद्यालयबाट बिदाई हुँदै गर्दा छात्रवृत्ति अक्षयकोषलाई सहयोग
हेटौँडाः हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक निरञ्जनप्रसाद ढकालले ३७ बर्षे शिक्षण पेशाबाट स्वेच्छिक अवकास लिएर विद्यालयबाट बिदाई हुँदै गर्नुहुँदा विद्यालयको छात्रवृत्ति अक्षयकोषमा सहयोग...
प्रगति माध्यमिक विद्यालयको प्रधानाध्यापकमा पराजुली नियुक्त
हेटौँडाः हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको प्रधानाध्यापकमा किशोर पराजुली नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिको कात्तिक ३० गते बसेको बैठकले मंसिर २ गतेदेखि...
मकवानपुर क्याम्पस र जापानको क्याम्पसबीच सम्झौता, शैक्षिक अध्ययन, अनुसन्धानमा सहकार्य हुने
हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र जापानको क्योटो कलेज अफ ग्राजुयट स्टडिज फर इन्फर्मेटिक्स (केसीजीआई) बीच आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ । आइतबार...
“विद्यार्थीको क्षमता अनुसारको शिक्षा प्रदान गर्नु नै शिक्षकको कर्तव्य हो”
शैक्षिक सुधारका लागि अभिभावक जिम्मेवार र शिक्षक कर्तव्यनिष्ठ हुन जरुरी छ । शैक्षिक सुधारका लागि अभिभावको भूमिका र उपस्थितिलाई प्रोत्साहित गर्ने वातावरण छैन ।...
निबन्ध लेखन प्रतियोगितामा सोलिड्यारिटीका सचिन प्रथम
हेटौँडाः समृद्ध समाज राष्ट्रिय दैनिकको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगितामा हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको कक्षा–१० का विद्यार्थी सचिन कुमार यादव...
माध्यमिक तहका प्रधानाध्यापकसँग २३ बुँदे प्रतिवद्धता
हेटौँडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जिल्लाका माध्यमिक तह सञ्चालन भएका विद्यालयका प्रधानाध्यापकहरुसँग शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अन्तरक्रियाको आयोजना गरेको छ । बुधबार...