नेपालमा मानव बेचविखनको अवस्थालाई नियाल्दा
सन्दर्भः १४ औं राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवसवर्तमान समयमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ आए पश्चात मात्र मानव बेचबिखनको परिभाषाको...
जात्रामा दायित्व बिर्सिएपछि
एउटा वर्दिवाल प्रहरी मोटरसाईकल लिएर भीडमा आईपुग्छ । भीडले उसलाई लडाउँछ, उ माथि मुक्का प्रहार गर्छ । उ ज्यान जोगाउन प्रयास गर्न खोज्छ ।...
स्वास्थ्यकर्मीलाई भत्ता १५० प्रतिशत कति सान्दर्भिक
२०१९ डिसेम्बर ३१ मा चीनको वुहान सहरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व नै आक्रान्त पारेको छ । केही समय अगाडि चीन, बेलायत,...
जिम्मेवारी र आश्वासनका कुरा गफमै सीमित हुने संस्कार कहिलेसम्म ?
शिक्षालयहरु बन्द भएको पाँच महिना बितेको छ । शैक्षिक सत्र उँधो न उँमो भएको छ । शिक्षण क्रियाकलापका प्रयत्नहरु धैरै भए । ‘नहुने मामा...
निजी स्कुलका शिक्षक, कर्मचारीको पक्षमा
श्री राजकुमार नहर्कीप्याव्सन नगर अध्यक्षहेटौंडा उपमहानगरपालिका, मकवानपुरआक्कल झुक्कल हुने तपाइँको सार्वजनिक उपस्थिति हामीलाई अप्राकृतिक र अव्यवहारिक लाग्ने गर्छ । तपाइँद्वारा हस्ताक्षरित प्याव्सनको आजको विज्ञप्तिले...
कोरोनाको सङ्कटमा मकवानपुर
मकवानपुर जिल्लामा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको सन्दर्भमा सम्बन्धित निकायहरुले आआफ्नो क्षेत्रबाट गरिरहनु भएको कार्य सराहनीय छ । आफ्नो घर परिवार छाडेर आफ्नो दायित्य निर्वाह...
नेपालमा कोरोनाः तथ्याङ्कमा संक्षिप्त विश्लेषण
व्याख्या लामो बन्न सक्छ र यो कति लामो बनाउने विश्लेषकहरुमा भर पर्दछ । नेपालमा कोरोना महामारीको प्रवेशदेखि हालसम्मको परीक्षण, सङ्क्रमण, निको हुने दर तथा...
कोरोनाको समाजशास्त्र
कोरना भाइरसको समाजशास्त्रीय दृष्टिकोणअंग्रेजी वर्ष सन् २०१९ को अन्तिम महिना अर्थात डिसेम्बर महिनाको अन्त्यतिरबाट शुरु भई हाल विश्वका धरैजसो देशहरुमा फैलिरहेको एउटा महामारी हो,...
‘सन्दुक रुइत’ एक असाधारण व्यक्ति
सन्दुक रुइत आँखाको उपचार गराउनुपर्ने र आँखाको उपचार गराएका नेपालीका लागि परिचित नाम हुनुपर्छ । सन्दुक रुइतलाई सफल एवम् दक्ष नेत्र चिकित्सकको रुपमा पनि...
कोरोनाले मनोरोगी त बनाउँदै छैन ?
नेपालमा कोरोना सङ्क्रमण बढेयता सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, मनोवैज्ञानिक लगायतका सबै क्षेत्रहरुमा फरक किसिमका तरङ्गहरू छाएका छन् । मानिसले आफ्नो दैनिक तथा नियमित कामकारवाहीहरु...