मनहरीका १ सय ५० जना कांग्रेसमा प्रवेश
हेटौंडाः मनहरी गाउँपालिका वडा नम्बर ३ मा विभिन्न पार्टी परित्याग गरी १ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस मनहरी ३...
बागमती प्रदेशसभाको सातौं अधिवेशन पुसबाट सुरु हुने
हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको सातौं अधिवेशन आगामी पुस महिनाबाट सुरु हुने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले लामो समयदेखि कोरोना भाइरसको जोखिमका कारण...
सरकारको विरोधमा कांग्रेसले हेटौंडामा १० हजार मानिस उतार्ने
हेटौंडाः सरकारको विरोधमा नेपाली कांग्रेसले हेटौंडामा १० हजार मानिस उतार्ने जनाएको छ । सरकारले दमनकारी दूव्र्यवहार गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै...
बकैयामा ९८ जना कांग्रेसमा प्रवेश
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरेमा ९८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस बकैया गाउँपालिका ६ नम्बर वडा समितिले सोमबार ज्यामिरेमा आयोजना गरेको...
मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध हेटौंडामा प्रदर्शन गर्ने
हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले मंसिर २९ गते हेटौंडामा प्रदर्शन गर्ने भएको छ । वर्तमान सरकार सर्वसत्तावादी भएको र तनहुँमा मंसिर १७ गते सरकारले दमनकारी...
हेटौंडामा ६१५ जना कांग्रेस प्रवेश
हेटौंडाः हेटौंडाका ४ वटा वडामा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रममा छ सय १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार विहान हेटौंडा–१ मा आयोजित...
पदमपोखरीका ४२५ जना कांग्रेसमा प्रवेश
हेटौंडाः हेटौंडा–१३ पदमपोखरी ठूलोथलीमा चार सय २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस १३ नम्बर वडा इकाईको आयोजना र नेपाल तरुण...
४ करोड ३७ लाखको लागतमा निर्माण हुने बागमती प्रदेश सभाहलको शिलान्यास
हेटौंडाः बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको निर्माण हुन लागेको हलको आज शिलान्यास गर्नुभएको छ । ४ करोड ३७ लाखमा प्रदेश सभा...
कोभिड–१९ सम्बन्धी बागमती प्रदेश सभा सदस्यहरुको भूमिकाको विषयमा सेमिनार हुँदै
हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाका सदस्यहरुको लागि कोभिड–१९ सम्बन्धी भूमिकाको विषयमा एक दिने सेमिनार हुने भएको छ । काठमाडौंको होटल याक एण्ड यतिमा भोलि...
बागमती प्रदेशको मन्त्रालयका कर्मचारीलाई प्रस्ताव लेखन तालिम
हेटौंडाः बागमती प्रदेशको मन्त्रालयका कर्मचारीहरुलाई २ दिने प्रस्ताव लेखनसम्बन्धी तालिम बुधबारबाट सुरु भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले आज तालिमको उद्घाटन गर्नुहुँदै...