पूर्वसांसद लामाको निधनमा शोक व्यक्त गर्दै ईन्द्रसरोवर गाउँपालिकामा भोलि सार्वजनिक विदा
हेटौंडाः पूर्वसांसद वीरबहादुर लामाको निधनमा शोक व्यक्त गर्दै मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले बुधबार सार्वजनिक विदाको घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष जीवन लामाले एक विज्ञप्ति...
कांग्रेसमा १४५ जना प्रवेश
हेटौंडाः हेटौंडा–१६ को ठूलो आकाशधारा र खाती टोलमा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रममा एकसय ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका बागमती...
बागमती प्रदेशका मन्त्री तथा नेकपाका प्रदेश सभा सदस्यले चाडपर्व खर्च कोरोना कोषमा राख्ने
हेटौंडाः बागमती प्रदेश सरकारका मन्त्रीहरु र बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपाका सदस्यहरुले चाडपर्व खर्च कोरोना कोषमा राख्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली...
मकवानपुरको कोगटेमा फास्ट ट्र्याकको पहूँचका लागि प्रदेश सरकारको पहल, हेटौंडा–काठमाडौं ५४ किलोमिटरमा छोटिने
हेटौंडाः बागमती प्रदेश सरकारले मकवानपुरको कोगटेमा राष्ट्रिय गौरवको आयोेजना काठमाडौं–निजगढ फास्ट ट्र्याकसँगको पहूँचका लागि पहल गरेको छ । संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा...
नागरिक समाजबाट उठ्ने प्रश्नहरु आफूलाई सुधार्ने, सिक्ने र बुझ्ने अवसरः मुख्यमन्त्री पौडेल
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नागरिक समाजबाट उठ्ने गरेका प्रश्नलाई आफूलाई सुधार्ने, सिक्ने र बुझ्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभएको छ । ६५ औं...
राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले पार्टी छाडे
हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष मधु अधिकारीले पार्टी छाड्नु भएको छ । आज पार्टी कार्यालयमै एक कार्यक्रमका बीच पार्टीको मकवानपुर जिल्ला अध्यक्षको...
वडा सदस्यबाट राजिनामा दिएर प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष
हेटौंडाः बागमती प्रदेश सरकारले मङ्गलबार प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाका टिका बल्लभ सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री...
पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग आयोजनाको कार्यालय हेटौंडामा स्थापना
हेटौंडाः बागमती प्रदेश सरकारको गौरबको आयोजना पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग आयोजनाको कार्यालय हेटौंडामा स्थापना गरिएको छ । कार्यालयको आज प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री...
विकास निर्माणको समयमा ध्यान पुर्याउन सके विपद्को जोखिम कम हुन्छः सभामुख श्रेष्ठ
हेटौंडाः विकास र विनाशसँगसँगै रहने भएकाले विकास निर्माणको समयमा ध्यान पुर्याउन सकेमात्रै विपद्को जोखिम कम हुने बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बताउनुभएको छ...
बागमती प्रदेशमा आईसियुको संख्या बढाइन्छः मुख्यमन्त्री पौडेल
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसीयु संख्या बढाउने बताउनुभएको छ । आज संंघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसङ्ग भएको...