Friday, January 10, 2025

बागमतीमा २१ महिनामा ३ वटा मन्त्रालय थपिए, मन्त्रालय थपिए पनि मन्त्रीको जिम्मेवारी तोकिएन

हेटौँडाः बागमती प्रदेशमा २१ महिनाको अवधिमा ३ पटक मन्त्रालय विभाजन गरिएको छ । तत्कालिन मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारले १८ महिनाको अवधिमा २ पटक र...

हेटौंडा–१२ मा उपनिर्वाचनः अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी

हेटौँडाः यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ ।...

हेटौँडा–१२ को उपनिर्वाचनः नेकपा एसबाट बलराम बलको उम्मेदवारी

हेटौँडाः यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा नेकपा एकीकृत समाजवादी पार्टीका बलराम बलले उम्मेदवारी...

हेटौँडा–१२ मा उपनिर्वाचनः काँग्रेसबाट तिवारीको उम्मेदवारी दर्ता

हेटौँडाः यही मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका...

उपनिर्वाचनः हेटौँडा–१२ मा एमालेका नगरकोटीको उम्मेदवारी दर्ता

हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । हेटौँडा–१२ स्थित वडा कार्यालयमा रहेको मुख्य निर्वाचन...

१२ नम्बर वडामा उपनिर्वाचनः राप्रपाका भ्लोनद्वारा उम्मेदवारी दर्ता

हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मनोनयन दर्ता गरेको छ । वडामै स्थापना गरिएको निर्वाचन अधिकृतको...

१२ नम्बर वडामा उपनिर्वाचनः रास्वपाका बलद्वारा उम्मेदवारी दर्ता

हेटौंडाः यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशावीर...

मुख्यमन्त्री लामाको सय दिनः प्रतिपक्ष असन्तुष्ट

हेटौँडाः वागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको सय दिने कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै मूख्यमन्त्री बहादुरसिंह लामालाई ज्ञापनपत्र बुझाएको छ । हेटौँडास्थित कार्यालयमा...

मुख्यमन्त्रीको सय दिनको उपलब्धी सार्वजनिक, ७ वटा बैठकमा ३४ निर्णय

हेटौँडाः वागमती प्रदेश सरकारका मूख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गर्नुभएको छ । मूख्यमन्त्री लामाले बुधबार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गरेर...

के नेपालमा कम्युनिष्ट छैनन् ?

“फलानो गिरीबन्धु । चिलानो ललिता निवास । ढिस्कानो सुनकाण्ड । देशवासीलाई विदेशी शरणार्थी बनाएर पैसा उग्राउने अर्को छ। पानी ट्याङ्की, वाईड बडी, यती, ओम्नी,...

ताजा अपडेट

धेरैले हेरेको