Wednesday, May 1, 2024

मनहरीमा ट्याक्टर व्यवसाय व्यवस्थित गर्न माग

हेटौंडाः मकवानपुरको मनहरीमा गाउँपालिका प्रमुख एकराज उप्रेतीलाई मनहरीमा चल्ने ट्याक्टर व्यवसाय व्यवस्थित गर्न ट्याक्टर व्यवसायी संघ मनहरीले आग्रह गरेको छ । मनहरीको पश्चिम क्षेत्रमा...

निर्वाचित कांग्रेस हेटौंडाका पदाधिकारीलाई प्रमाणपत्र प्रदान

हेटौंडाः नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको शनिबार भएको अधिवेशनको निर्वाचनमा निर्वाचित सभापति लगायत अन्य पदाधिकारीहरुलाई प्रमुख जिल्ला निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले प्रमाणपत्र प्रदान गर्नुभएको...

१२ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडाः मकवानपुरमा आइतबार १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ६६ जनामा गरिएको पीसीआर परिक्षणमा ११ जनामा र...

कुलेखानी जलाशय भरिन लाग्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणको सूचना

हेटौंडाः मकवानपुरको उत्तरीक्षेत्र ईन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय भरिएर पानी बाहिरिन सक्ने भन्दै कुलेखानी जलविद्युत आयोजनाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको छ...

राक्सिराङमा स्वास्थ्य शिविर सम्पन्न

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार राक्सिराङ–३ स्थित सूर्योदय मावि परिसरमा शिविर भएको थियोे । शिविरमा ३ सय २१ जनाले...

सेनेटरी प्याडमा कर खारेजीको माग गर्दै सरकारलाई ध्यानाकर्षण

हेटौंडाः महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा भन्सार शूल्क र भ्याटलगायतका राजश्व छुट गर्नुका साथै सबैले खरिद गर्न सक्ने बनाउन माग गर्दै अखिल नेपाल राष्ट्रिय...

निवृत्त शिक्षक समाजको पालिकास्तरीय भेला हुने

हेटौंडाः नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले जिल्लाका १० वटै पालिकामा पालिकास्तरीय भेलाको आयोजना गर्ने भएको छ । संगठनको पालिकास्तरीय कमिटी पुनर्गठन समेत गर्ने गरी...

हेटौंडामा ५३ जनाको स्वाब संकलन

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट आइतबार ५३ जनाको स्वाब नमूना संकलन भएको छ । २६ जना महिला र २७ जना पुरुषको स्वाब...

युवा सञ्जालद्वारा विद्यालय क्षेत्रमा सरसफाई

हेटौंडाः हेटौंडा–१५, रातोमाटेस्थित चुरियामाई युवा सञ्जालको आयोेजनामा स्थानीय जनजागृति माध्यमिक विद्यालय क्षेत्रमा शुक्रबार सरसफाई गरिएको छ । ग्रामीण महिला सेवा केन्द्रको सहजीकरणमा युवा सञ्जालको...

विद्यालयमा बेथिति

राज्यका निकायहरु बेथितिका डुंगुरजस्तै देखिँदैछन् । सुशासनका लागि कुनै पनि निकाय तयार नहुनु राजनीतिक नेतृत्वको कमजोरी हो । मुहान सङ्लो भए तलको पानी पनि...

ताजा अपडेट

धेरैले हेरेको