बचत तथा ऋण सहकारी संघको समन्वयमा राहत सहयोग

हेटौंडा, ६ बैशाखः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको समन्वयमा विभिन्न सहकारी संस्थाहरुबाट सहयोग संकलन गरेर स्थानीय तहहरुलाई हस्तान्तरण गरिरहेको छ ।...

कैलाशमा २३ जनाकै आरडीटी रिपोर्ट नेगेटिभ

हेटौंडा, ६ बैशाखः कैलाश गाउँपालिकाको प्रेम सेवा समाज सामुदायिक स्वास्थ्य केन्द्रमा आज र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । फागुन महिनायता विदेशबाट र...

हावाहुरीसहितको असिनापानीले मनहरीमा क्षति

हेटौंडा, ६ बैशाखः शुक्रबार साँझ हावाहुरीसहितको असिनापानीले मकवानपुरको मनहरी गाउँपालिकामा क्षति पुगेको छ । मनहरीको वडा नम्बर ४, ५ र ७ मा क्षति पुगेको...

लकडाउनमा पनि किसान खेतमा व्यस्त

हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा तरकारी कृषकहरुलाई लकडाउनले खासै प्रभाव पारेको छैन । लकडाउनको अवधिमा सामाजिक दुरी कायम गरेर पारिवारिक खेतीको काम गर्न सरकारले आग्रह गरेको...

मकवानपुरमा ५३३ पैदलयात्रीको उद्दार

हेटौंडाः विभिन्न स्थानबाट हिँडेर मकवानपुर आइपुगेका ५ सय ३३ जना पैदलयात्रीलाई उद्दार गरी जिल्लाको सीमासम्म यातायातको साधनमा पठाइएको छ । आज मात्रै एक सय...

८० जना मजदुरको उद्दार

हेटौंडाः धादिङबाट सर्लाहि जान लागेका ८० जना मजदुरको आज उद्दार गरिएको छ । धादिङबाट पैदल चितवनसम्म आएका मजदुरहरुलाई उद्दार गरी आज सर्लाहिसम्म जान भाडाको...

कोरोना सम्बन्धी गतिविधी हेटौंडा उपमहानगरको आधिकारी पोर्टलबाट हेर्न सकिने

हेटौंडाः हेटौंडा उपमहानगरपालिका र सिइसिआइ, काठमाण्डौको सहकार्यमा https://hetauda.susasan.org/covid19 पोर्टल तयार गरिएकोछ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि चालिएका विभिन्न गतिबिधिहरू...

आरडीटी टेस्टमा एन्टीबडी पोजेटिभ देखिएका हेटौंडाका चारैजनामा कोरोना संक्रमण देखिएन

हेटौंडाः र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) टेस्टमा एन्टीबडी पोजेटिभ देखिएका हेटौंडा उपमहानगरपालिकाका ४ जनाकै प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ...

उद्योग वाणिज्य संघद्वारा खाद्य वस्तुको मूल्यसूचि दोस्रो पटक सार्वजनिक

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले खाद्यान्न व्यवसायी संघसँगको समन्वयमा दैनिक उपभोग्य वस्तुको मूल्यसूचि दोस्रो पटक आज सार्वजनिक गरेको छ । लक डाउनका कारण उपभोग्य...

जेसीआई हेटौंडाद्वारा रियल जुस सहयोग

हेटौंडाः मकवानपुरका लायन्स क्लबहरुको अग्रसरतामा पैदलयात्रुका लागि खाजा खुवाउने अभियानमा जेसीआई हेटौंडाले सहयोग गरेको छ । जेसीआई हेटौंडाले डाबर नेपाल लिमिटेडसँग सहयोग माग गरेर...