गाउँपालिकास्तरीय खुला कराँते प्रतियोगिता सम्पन्न, छतिवन डोजोलाई उपाधि

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा गाउँपालिकास्तरीय खुला कराँते प्रतियोगिता सम्पन्न भएको छ । सिमात बुद्ध कराँते डोजोको आयोजनामा गाउँपालिको कालिका आधारभूत विद्यालयको प्राङ्गणमा खुला कराँते...

बागमती प्रदेश लिग फुटबलः आज सेमिफाइनल चरणको एक खेल हुँदै

हेटौंडाः हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार सेमिफाइनल चरणको १ खेल हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा दोस्रो संस्करणको प्रदेश...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपधि राष्ट्रिय माविलाई

हेटौंडाः मनहरी गाउँपालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ को उपधि मनहरी गाउँपालिका–६, सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले हात पारेको छ । मनहरी गाउँपालिकाले शनिबारबाट...

प्रदेश लिग फुटबल प्रतियोगिता, धादिङलाई हराउँदै ललितपुर फाइनलमा प्रवेश

हेटौंडाः हेटौंडा–५,स्थित पिप्ले क्याम्पा रंगशालामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा ललितपुर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह...

प्रदेश लिग फुटबलमा जीत निकाल्दै सिन्धुली सेमीफाइनलमा

हेटौंडा ः सिन्धुली जिल्लाको ब्लु अल्पाईन फुटबल क्लबले जीत निकाल्दै हेटौँडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा...

इलाइट कपमा सन्दीप बागमतीको कप्तान, मकवानपुरका ढकाल र कंशाकार पनि प्रदेश टिममा

हेटौंडाः इलाइट कप क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको २ दिवसीय क्रिकेट...

प्रदेश लिग फुटबलमा काठमाडौंको दोस्रो जित

हेटौँडा ः हेटौँडामा जारी प्रदेश लिग फुटबल प्रतियोगितामा काठमाडौंको चित्लाङ फुटबल क्लबले समूह चरणको खेलमा दोस्रो जित निकालेको छ । आइतबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा...

प्रदेश लिग फुटबलमा सिन्धुपाल्चोक विजयी

हेटौँडा ः बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौंडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबलमा सिन्धुपाल्चोक विजयी भएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा...

प्रदेश लिग फुटबलमा नुवाकोट विजयी

हेटौँडा ः प्रदेश राजधानी हेटौँडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा नुवाकोटको बट्टार युथ क्लब विजयी भएको छ । आज शनिबार सम्पन्न पहिलो खेलमा...

बागमती प्रदेश फुटबल लिगमा आज दुई खेल हुँदै

हेटौँडा ः हेटौंडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार समूह चरणको २ खेल हुँदैछ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने...