Friday, January 10, 2025

डा. केसीको पक्षमा मकवानपुरका सर्जकहरु, र्‍याली, धर्ना र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने

हेटौंडाः स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै १९ औं पटक आमरण अनसनमा बस्नुभएका डा. गोविन्द केसीको पक्षमा मकवानपुरका साहित्य सर्जकहरु आज सडकमा उत्रने भएका...

गुरुआमाको माया (संस्मरण)

चार पूरा भएर ठ्याक्कै पाँच वर्षमा प्रवेश गरेको थिएँ म । त्यो दिन पहिलो चोटि मेरा पाइला परेको ठाउँ विद्यालय, जहाँ मैले धेरै कुरा...

आँचलको आयोजनामा भवानीका मुक्तक वाचन

हेटौंडाः आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा मुक्तककार भवानी न्यौपाने तिमल्सिनाको मुक्तक वाचन कार्यक्रम शनिबार भर्चुअल माध्यममार्फत भएको छ । आँचल साहित्य कला पुञ्जको...

आरसी रिजालको व्यङ्ग्य लेखन

आरसी रिजाल विसं २००९ साल चैत्र ११ गते मकवानपुरमा तोयनाथ रिजाल र णकुमारी रिजालको सुपुत्रको रुपमा जन्मिनुभएको हो । २०२८ सालदेखि लेखनारम्भ गर्नुभएको उहाँको...

आत्म सलिल (महाकाव्य)

यो समिक्षा होइन, यो पाठक प्रतिक्रिया मात्र हो । समीक्षा लेख्न प्राविधिक कुराहरु पूरा गर्नुपर्ने हुन्छ । मुना अर्याल अपरिचित व्यक्ति होइन नेपाली साहित्यमा...

शकुन्तला र दुष्यन्त (प्रेम कथा)

कालिदासलाई ‘महाकवि कालिदास’ बनाउने उनको कृति हो, ‘अभिज्ञान शाकुन्तलम् ।’ दुष्यन्त र शकुन्तलाको प्रेमकथा हो यो काव्य । यसको कथासार यसप्रकार छ । पौराणिक कालमा...

मेरा कविताका हरफहरु

हर कोहि को मनलाइ समाएर, परिबर्तनको बाटोमाडोहोर्‍याउने होस्, मेरा कविताका हरफहरु ! निको हुन अन्धकारको घाउ,चहर्याउने होस, मेरा कविताका हरफहरु ! पढ्दा पढ्दै आँसु खसालुनगल्ती महसुस...

गजल

सुनिन्छ खानाका थाल साटिँदै छ रेभोक र भित्ताका पर्दा काटिँदै छ रे । हामी उन्नत कति भयौँ थाहा छैनतर पुर्खाका इतिहास माटिँदै छ रे शिर आफ्नो...

सम्झनाका कोसेली

मेरा कलिला हात समाईअगि बढ्न दिनेआफू जल्दै हाम्रो जीवनप्रज्वलित बनाउनमुटु भरिको माया अनिमिठो सम्झनामाकति खट्छौ रात दिन हातमा ठेला उठाईहाम्रै निम्ति सानै उमेरमाआफ्नै सौख र...

सुसंस्कृत समाज

काचो माटोबाट बिस्तारैआकार हाल्दै आएकाजस्तो आकार दियो कुमालेलेत्यस्तै बनिदिनेघर , टोल , समाजका रौनकहाँस्दै ,खेल्दै टोल सडकमा उफ्रँदै ,वरपरको वातावरण रोमाञ्चित बनाउने ,खुसीको बहार...

ताजा अपडेट

धेरैले हेरेको