याडियाको विद्युतीय स्कुटर र साइकल हेटौँडामा

हेटौँडा : विश्व नम्बर एक याडिया कम्पनिको विद्युतीय स्कुटर र साइकलको शोरुम हेटौँडामा खुलेको छ । बुधबार बिहान हेटौँडा–१०, टिसिएनरोडमा याडियाको शोरुम ‘इभो भोल्ट्स...

नवप्रवर्तन उद्यमी सम्मानका लागि प्रस्ताव पेश गर्न आग्रह

हेटौँडा : बागमती प्रदेश सरकारले प्रदान गर्दै आएको नवप्रवर्तन उद्यमी सम्मान २०८२ का लागि उद्यमीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य,...

आफ्नै निर्णयबाट पछि हट्यो बागमती सरकार, १० लाखसम्मका योजना उपभोक्ता समितिलाई

हेटौंडा : बागमती प्रदेश सरकार आफ्नो पूर्व निर्णयबाट पछि हटेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले १० लाख रुपैयाँभन्दा कम लागतका आयोजना...

हेटौँडामा मोटरसाइकल किन्दा ५० हजार उपहार

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–७ का सुशील दत्त पौडेलले हेटौँडाबाट मोटरसाइकल किन्दा ५० हजार रुपैयाँ उपहार पाउनुभएको छ । दसैं, तिहार तथा छठ...

उपयोगी सहस्राब्दीको साधारणसभा सम्पन्न

हेटौँडा : उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा शनिबार हेटौँडा–११ नवलपुरमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष दिनेश...

इन्द्रसरोवरमा ४४ जनाले रक्तदान गरे

हेटौँडा ः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रक्तदान कार्यक्रम भएको छ । इन्द्रसरोवर गाउँपालिका–५, फाखेलस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभाको अवसरमा शनिबार...

३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र पटकासहित रौतहटका प्रदिप र विजय पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले पूर्व–पश्चिम राजममार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडीबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटकासहित २ जनालाई पक्राउ...

२८ लाख ७० हजार बराबरको अवैध सामानसहित पर्साका हिरालाल पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातोमाटे चेकपोष्टबाट अवैध सामान नियन्त्रणमा लिएको छ । बुधबार बिहान १० बजेको समयमा वीरगंजबाट हेटौँडातर्फ आउँदै...

विपद् व्यवस्थापनमा बागमती सरकारले ५ करोड ४० लाख बजेट निकासा

हेटौँड : बागमती प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा गरेको छ । प्रदेश सरकारले शनिबार...

साप्ताहिक लक्की ड्र विजेतालाई खसी उपहार

हेटौंडाः कञ्चनजंघा प्याकेजिङ एण्ड डिष्ट्रिव्युटर्स प्रालिले दशैंको अवसरमा सञ्चालन गरेको साप्ताहिक लक्की ड्रको विजेतालाई खसी उपहार दिइएको छ । प्रालिले उत्पादन गरेको फ्रेस...