सुपथ मूल्य बजारमा ३० लाख रुपैयाँको कारोबार

हेटौंडा : मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा राखिएको सुपथ मूल्य बजारमा करिब ३० लाख रुपैयाँको कारोबार भएको छ । दशैंलाई लक्षित गरेर विभिन्न खाद्यसामग्री...

जेन जी आन्दोलनः बागमतीमा ९० करोडको क्षति, पुनस्थापनामा ७१ करोड लाग्ने

हेटौंडा : गत भदौ २३ र २४ गते देशव्यापीरुपमा भएको ‘जेन जी आन्दोलन’ का क्रममा भएको आगजनी र तोडफोडबाट बागमती प्रदेशका ५ जिल्लामा रहेका...

विद्यार्थीको व्यवसायलाई क्याम्पसको सहयोग

हेटौंडाः हेटौंडा स्कूल अफ म्यानेजमेन्टले विद्यार्थीद्वारा सञ्चालित ‘मिठास’ व्यवसायलाई २ लाख रुपैयाँको बिउ पुँजी प्रदान गरेको छ । बीबीएस तेस्रो वर्षमा अध्ययनरत अविज्ञा सुवेदी...

आगजनीबाट सञ्चयकोष भवनको भुइँ तल्लामा पूर्ण क्षति

हेटौंडा : देशव्यापी जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले हेटौंडामा रहेको कर्मचारी सञ्चयकोष भवनमा पनि ठूलो क्षति पुगेको छ । भदौ २४ गते...

सुपथ मूल्य बजार

दशैंको समयमा देशका मुख्य शहरहरुमा केही दिनका लागि सुपथ मूल्य पसल खुल्ने गर्दछ । दशैंको समयमा सर्वसाधारण उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले यस्ता पसल...

हेटौँडामा सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालन

हेटौँडा : नेपालीहरूको महान पर्व विजयादशमीलाई लक्षित गर्दै मकवानपुर उद्योग वाणिज्य संघले मंगलबारदेखि सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा ल्याएको छ । हेटौँडा–२,...

हेटौंडामा सुपथ मूल्य बजार सञ्चालन हुने

हेटौंडा : मकवानपुर उद्योग वाणिज्य संघले दशैंलक्षित सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार सञ्चालन गर्ने भएको छ । संघको आइतबार बसेको बैठकले असोज ७...

साप्ताहिक लक्की ड्रमा राहुल मन्सुरीलाई खसी उपहार

हेटौँडा : कञ्चनजंघा प्याकेजिङ एन्ड डिष्ट्रिव्युटर्स प्रालिले दसैंको अवसरमा फ्रेस मसलाको खरिदमा खसी उपहार योजनाअन्तर्गत दोस्रो साताको लक्की ड्रमा हेटौँडा–१ का राहुल मन्सुरीलाई खसी...

नेपाल बैंकको हेटौँडा शाखाले आज सुकिला नोट साट्ने

हेटौँडा : नेपाल बैंक लिमिटेडको हेटौँडा शाखाले आज सोमबार घटस्थापनाको दिन सुकिला नोट साट्ने भएको छ । सार्वजनिक विदाको दिन भए पनि सेवाग्राहीको सहजताका...

हेटौँडा उपमहानगरलाई होटल एसोसिएसनको सहयोग

हेटौँडा : जेन जी युवाको आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण ठूलो क्षति व्यहोरेको हेटौँडा उपमहानगरपालिकाका लागि मकवानपुर होटल एसोसिएसनले कम्प्युटर सामग्री सहयोग गरेको...