सुविसुको वार्षिकोत्सवमा २६ जनाद्वारा रक्तदान
हेटौंडाः इन्टरनेट सेवा प्रदायक सुविसुले २१ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सुविसुको हेटौंडा–४, शितलमहल चोकस्थित शाखा कार्यालय परिसरमै आज रक्तदान कार्यक्रमको...
हेटौंडा उपमहानगरद्धारा पौने १४ करोड राजस्व संकलन
हेटौंडाः चालु आर्थिक वर्ष (आव) २०७८/०७९ को साढे ५ महिनामा हेटौंडा उपमहानगरपालिकाले विभिन्न शीर्षकमा पौने १४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।...
तरकारीको मूल्य घटेपनि बिक्रीमा कमी
हेटौंडाः मौसमी तरकारीको पर्याप्त उत्पादन भएसँगै अहिले तरकारीको मूल्य घटेको छ । मूल्य घटेपनि सिजनको तरकारी पर्याप्त मात्रामा उपलब्ध भएका कारण तरकारीको बिक्री भने...
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा मकवानपुरका किरणबाबु र बासु विजयी
हेटौंडाः नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको छैठौं महाधिवेशनबाट मकवानपुरका व्यवसायी किरणबाबु न्यौपाने सहकोषाध्यक्ष र बासु न्यौपाने लेखा समिति सदस्य चयन हुनुभएको छ ।
छिमेकी...
बजारमा पसलैपिच्छे फरक मूल्य
हेटौंडाः माघे संक्रान्ति नजिकिएसँगै बजारमा विभिन्न प्रकारका कन्दमूल तथा परिकारको बिक्री वितरण बढेको छ । माघे संक्रान्तिमा अधिकांश मानिसले तरुल, पिँडालु र सख्खरखण्ड आदि...
उद्योग संघ मकवानपुरको अध्यक्षमा स्वागतराज प्याकुरेल
हेटौंडाः उद्योग संघ मकवानपुरको अध्यक्षमा स्वागतराज प्याकुरेल निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न साधारणसभाबाट प्याकुरेल नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा...
उद्योग क्षेत्रको विकास गर्न उद्योग मन्त्रालय बनायौँः मुख्यमन्त्री पाण्डे
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्योग क्षेत्रको विकास गर्न उद्योग तथा वाणिज्य मन्त्रालय बनाइएको बताउनुभएको छ । सोमबार उद्योग संघ मकवानपुरको २० औँ...
सहकारीलाई उद्योगसँग जोड्न आग्रह
हेटौंडाः हेटौंडा–१३, शिखरपानीस्थित चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार बागमती बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी...
दिव्यताराको लगानी ९१ करोड ३२ लाख रुपैयाँ
हेटौंडाः हेटौंडा–२, पल्पसारोडस्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्याय ‘डीना’ को सभाध्यक्षता...
शिशिर बचतको १० औँ वार्षिक साधारणसभा
हेटौंडाः हेटौंडा–४, परिजातपथस्थित शिशिर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारणसभा शुक्रबार भएको छ । सहकारीका अध्यक्ष मनोज तामाङको अध्यक्षता तथा...











