Thursday, February 13, 2025

स्कुलले ‘प्राक्टिकल नलेज’ मा ध्यान दिनुपर्छ

विद्यालयमा विद्यार्थीलाई सिकाउने भन्दा पढाउने प्रचलन बढी छ । विद्यार्थी सिक्न खोज्छन्, विद्यालयले पढाउन खोज्छ । पढाउने कि सिकाउने भन्ने दोसाँधमा विद्यालयमा विद्यार्थीले शिक्षा...

तत्कालै सूचना दिन सकेमा भने तत्काल उद्दार गर्न सक्छौँ

यतिबेला मध्य वर्षाको समय छ । केही दिनयता भारी वर्षासँगै प्राकृतिक विपत्ति समेत झेल्नुपरेको अवस्था छ । भारी वर्षाका कारण बाढी, पहिरो जस्ता जोखिम...

पेशागत संस्थाहरु र शिक्षक महासंघसँग छलफल गर्नेछ भन्ने आशा राखेका छौँ

२०२८ सालमा जारी भएको शिक्षा ऐनलाई प्रतिस्थापन गर्ने गरी संघीय सरकारले विद्यालय शिक्षा विधेयक २०८० संसदमा दर्ता गरेको छ । ५२ वर्षपछि नयाँ ऐन...

हामीले चन्दा मागेर आवश्यकतालाई टारिरहेका छौं ।

कुनै बेला संस्कृतलाई एउटा निश्चिम वर्ग र समुदायको भाषाको रुपमा व्याख्या गर्दै विद्यालय तहमा संस्कृत विषयलाई निषेध गरियो । तर, गुरुकुलीय शिक्षा अर्थात् संस्कृत...

स्तनपानबारे सकारात्मक धारणा विकास भएको छ

स्तनपानलाई अमृतपानको रुपमा व्याख्या गर्ने गरिएको छ । नवजात शिशुले ६ महिना आमाको दुध बाहेक अरु केही खानु नपर्ने चिकित्सकको भनाइ छ । त्यसपछि...

“सामाजिक रुपान्तरणमा सङ्गमले महत्वपूर्ण भूमिका खेलेको छ”

साहित्य सङ्गम मकवानपुर जिल्लाकै अग्रणी साहित्यिक संस्था हो । २०४४ सालमा स्थापना भएको सङ्गमको १६ औं अधिवेशन आगामी भदौ महिनामा हुँदैछ । यतिबेला सङ्गमले...

हामीले नतिजा हेर्ने हो

मकवानपुरका १० वटा पालिकाले गत आर्थिक वर्षमा १ अर्ब ४ करोड रुपैयाँ आन्तरिक आय संकलन गरेको छ । मकवानपुरको मात्रै नभई देशभरका पालिका आफ्नो...

अभिभावकहरु आफ्ना बच्चालाई राम्रो खेलाडी बनाउन इच्छुक हुनुहुन्छ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले १६ वर्ष र १९ वर्ष उमेर समूहको राष्ट्रिय टिम तयार पार्न जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरको छनोट प्रक्रिया सञ्चालन...

म्यानेजमेन्टले केही न केही नयाँ विषय दिन्छ

एसईईको नतीजा सार्वजनिक भएको एक महिनाको बीचमा कक्षा ११ को पठनपाठन सुरु भइसकेको छ । एसईईको नतीजामा आम अभिभावकको जति चासो रहन्छ त्यसको तुलना...

“एक वर्ष अनुभवमा नै समय बितेको छ”

वडामा महिला जनप्रतिनिधिहरु सिक्ने, बुझ्ने र धेरथोर काम गर्ने चरणमा हुनुहुन्छ । संविधानले नै महिला जनप्रतिनिधिलाई नेतृत्वको अवसर दिएसँगै वडामा कम्तिमा पनि दुईजना वडा...

ताजा अपडेट

धेरैले हेरेको