मुख्य न्यायाधिवक्ताको कार्यालयको योजना, काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने
हेटौंडाः बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने योजना बनाएको छ । प्रदेश सरकारको प्रमुख कानूनी सल्लाहकारको जिम्मेवारी रहेको मुख्य न्यायाधिवक्ताको कार्यालयले...
गौरिटारको आइसोलेसन बेड भरियो
हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले सञ्चालन गरिरहेको हेटौंडा–६, स्थित गौरिटारको आइसोलेसन बेड भरिएको छ । कोरोना सङ्क्रमितहरु दैनिक बढ्दै गएपछि संस्थागत...
प्रदेश युवा परिषद्को उपाध्यक्ष नियुक्तीमा ढिलाई
हेटौंडाः बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्ष पदको नियुक्तीका लागि १६ जनाले आवेदन दिएका छन् । गत साउन ३२ गते बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले...
कभर्डहललाई २५१०० सहयोग
हेटौंडाः हेटौंडा–५, पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्डहलका लागि सहयोग प्राप्त हुने क्रम जारी छ । यसैक्रममा अष्ट्रेलियामा रहनुभएका श्रीधर उपाध्याय र अमेरिकामा रहनुभएका शेखर उपाध्यायले...
मनहरी गाउँपालिकाका बृद्धको सेना द्वारा शव व्यवस्थापन
हेटौडाः सोमबार बिहान घरमै मुत्यु भएका मनहरी गाउँपालिका ८ सिम्पानिका कोरोना संक्रमित बृद्धको शव व्यबस्थापन गरिएको छ ।
दम र उच्च रक्तचाप सम्बन्धि सामान्य...
हेटौंडा र मनहरीमा २ सय ३३ जनाको स्वाब सङ्कलन
हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा आज २ सय ३३ जनाको कोरोना परिक्षणका लागि स्वाब नमुना सङ्कलन गरिएको छ । आज हेटौंडाबाट १...
आज ४० परिवारलाई खाद्यान्न वितरण
हेटौंडाः हेटौंडा–५, सानोपोखरामा सञ्चालित फुड बैंकबाट आज ४० परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । आज हेटौंडा–५, पिप्ले युवा क्लब र गोल्डेन यातायात प्रालिका...
६ बुँदे माग सहित मेयर र शिक्षा प्रमुखलाई विद्यार्थी संगठनको ज्ञापनपत्र
हेटौंडाः मकवानपुरका २ विद्यार्थी सङ्गठनले संयुक्त ६ बुँदे मागसहित आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख लिलानाथ...
१ सय २८ जनाको स्वाब सङ्कलन
हेटौंडाः हेटौंडा-४ कर्रास्थित आइसोलेसनबाट आज १ सय २८ जनाको स्वाब सङ्कलन गरिएको छ । आज सङ्कलन गरिएकोमा १ सय १२ जना कोरोना संक्रमितहरुको सम्पर्कमा...
खुल्ला बालकविता प्रतियोगितामा जिएसका समर्पण प्रथम
हेटौंडाः राष्ट्रिय बालदिवसको अवसरमा आज भएका खुल्ला बालकविता प्रतियोगितामा जिएस निकेतन माविमा अध्ययनरत कक्षा ७ का छात्र समर्पण न्यौपाने प्रथम भएका छन् ।
हेटौंडा...