हेटौंडा–८ बालमैत्री शासनयुक्त वडा घोषणा
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । चन्द्रोदय माध्यमिक विद्यालयको परिसरमा भएको कार्यक्रममा ८ नम्बर वडा बालमैत्री...
रोटरी क्लब अफ हेटौंडामा ढकालको पदस्थापना
हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको अध्यक्षमा प्रकाश ढकालको पदस्थापन भएको छ । शनिबार हेटौंडा–२ स्थित पल्पसा प्याराडाइज होममा अध्यक्ष ढकालको पदस्थापना भएको हो ।
क्लबको...
साहित्य सम्मान–२०८१ तथा रचना वाचन कार्यक्रम सम्पन्न
हेटौंडाः २११ औँ भानु जयन्तीको अवसरमा आयोजित वासुदेव–भानु स्मृति साहित्य सम्मान–२०८१ तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वासुदेव–भानु स्मृतिको आयोजना तथा...
शिक्षकका लागि एक बर्षे तालिम कार्यक्रम
हेटौंडाः शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविमा स्थापना गरिएको नवोदय इनोभेसन सेन्टरले एक वर्ष अवधिको प्राथमिक शिक्षक तालिम सञ्चालन...
भीमफेदीको बजेट पारित
हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । सोमबार भएको गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेट पारित...
मिलन–धर्मराज स्मृति फुटबलः भोर्लाघारीलाई हराउँदै इन्टरनेट सिटी सेमिफाइनलमा
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको मिलन–धर्मराज स्मृृति फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा विजयी हुँदै इन्टरनेट सिटी हेटौंडा सेमिफाइनलमा प्रवेश गरेको छ ।...
नगर अस्पतालमा पुनः डाक्टरसहितको सेवा सुचारु हुँदै
हेटौंडाः हेटौंडा उपमहानगरपालिका मातहतमा रहेको दुईवटा नगर अस्पतालबाट साउन महिनादेखि पुनः डाक्टरसहितको सेवा सुचारु हुँदैछ । केहि महिनादेखि डाक्टरविहीन भएको ५–५ शैयाको पदमपोखरी अस्पताल...
रक्तदान कार्यक्रम गर्न आह्वान
हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडाले रक्तदान कार्यक्रम आयोजना गर्नका लागि विभिन्न संघसंस्थालाई आह्वान गरेको छ । पछिल्लो समयमा रक्तदान कार्यक्रम नभएका कारण रक्त अभाव हुने...
सहकारीमा दक्ष जनशक्ति आवश्यक
हेटौंडाः मकवानपुर जिल्लाको बचत तथा ऋण सहकारी संस्थाहरुमा दक्ष जनशक्तिको आवश्यकता रहेको बताइएको छ । शुक्रबार जिल्ला बचत तथा ऋण सहकारी संघ, मकवानपुरको आयोजनामा...
वडा कार्यालयद्वारा तेक्वान्दो सामग्री सहयोग
हेटौंडाः हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले सिद्धार्थ तेक्वान्दो डोजाङलाई खेलकुद सामग्री सहयोग गरेको छ । शुक्रबार एक समारोहका बिच डोजाङका प्रमुख युसुफ हुसेनलाई...