कविता
बिहानीको माधुर्य छ कस्तो रमाइलोचराहरुको आवाजले मोहित बनायो
मेरो यो सानो बगैँचामा हराएँ कताकताशितलताको आवासले भएँ आनन्दित
सानासाना चराहरु आकासमा उडेकाखेलेका छन् बगैँचा र फूल डुलेका
भमरा...
तुलसी घिमिरेको गजलसङ्ग्रह ‘घामका फूलहरु’
नेपाली साहित्यमा प्रगतिशील विचारधारालाई आत्मसाथ गर्ने अग्रज साहित्यकार तुलसी घिमिरे (वि.सं. २०११) जो आफ्नो नाममा देश, माटो, उज्यालो र शृङ्गारिकतालाई सप्रेम लेख्न रुचाउँछन् ।...
सङ्घर्षले भरिएको चिना हराएको मान्छे
चिना हराएको मान्छे नेपाली हाँस्यकलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो ।उक्त पुस्तक उनकी पहिली पत्नी मिराको दोस्रो पुण्यतिथिका अवसरमा वि.सं. २०७० वैशाख १६मा सार्वजनिक...
गरिब बुबाको सपना (कथा)
आजभन्दा धेरै पहिलेको कुरा हो । एउटा सानो गाउँमा बस्दै आइरहेका बुबा, छोरी एउटा छाप्रो जस्तो घरमा आफ्नो जिन्दगी बिताइरहेका थिए । केही अगाडि...
किनकि म छोरी हुँ रे !
धेरैबेरको मेरी आमाको व्यथापछि एउटा आवाज आयोच्याँ च्याँ ती सानो केहीनबुझ्ने बालकको च्याँ च्याँआवाज भन्दा बाहिरबाट ठूलो अर्को चर्को आवाज आयो छ्या !
जन्मिएकै छैठिको...
आधुनिक घर
खचाखच मान्छे भरिँदै गए पार्टी प्यालेसको ठूलो हलभित्र । एकपछि अर्को गर्दै मान्छेहरु म फलानो भन्दै खादा र टिका लगाइदिँदै बधाई दिँदै थिए, नयाँ...
मेरो देश यस्तो होस् !
सत्ताको यो खेल समाप्त, दुःखको वनबास होस् ।नारी पुरुष सबै सम्मानित, चरित्रवान समाज बनोस् ।।बाल–बालमा देशप्रेम, चरित्रको श्रृंगार होस् ।।।मेरो देश यस्तो होस् ।।।।२
समृद्धि...
खुला कविता प्रतियोगितामा आचार्य प्रथम, साहित्यकार निखिल सम्मानित
हेटौंडाः लोककवि गणेशलाल श्रेष्ठको १ सय १३ औं जन्मजयन्तीको अवसरमा भएको खुला कविता प्रतियोगितामा म्याग्दी जिल्लाकी आरती आचार्य प्रथम हुनुभएको छ । नेपाल भाषा...
खुला कविता प्रतियोगितामा २० जना छनोट
हेटौंडाः नेपाल भाषा खलः मकवानपुरको आयोजनामा हुन लागेको खुला कविता प्रतियोगितामा २० जना छनोट भएका छन् । लोककवि गणेशलाल श्रेष्ठको १ सय १३ औं...
साउन महिनाको महत्व र हाम्रो सामाजिक परिवेश
नेपाली पञ्चाङ्गअनुसार वैशाख, जेष्ठ, असार, श्रावण, भाद्र, आश्विन, कार्तिक, मंशीर, पौष, माघ, फाल्गुण र चैत्र गरी १२ महिना रहेका छन् । ती १२ महिनाहरुको...











