Friday, January 10, 2025

शिक्षकका लागि मध्यस्थता खोजौं

कोरोनाका कारण विश्वकै शैक्षिक गतिविधि ठप्प छ । विद्यालय तथा विश्वविद्यालयहरुमा काम गर्ने शिक्षक, कर्मचारीहरु कामविहिन भएर घरमै बस्न बाध्य छन् । काम मात्र...

महासङ्कटमा पनि जिम्मेवारी बोध भएन

लकडाउनकै अवधिमा सरकारले नेपाल कोरोनामुक्त हुने अवस्थामा रहेको दावी गरेको थियो । जोखिमको कुनै आँकलन नगरी गरिएको टिप्पणीले आजको भयावह अवस्था कल्पना गरेको थिएन...

अचाक्ली भयो मूल्यबृद्धि

कोभिड–१९ महामारी धेरैलाई सङ्कट बन्दै गएको छ भने केही मानिसका लागि अवसर बनेको छ । आम नागरिकको घरमा चुलो बल्न छाड्नु पर्ने अवस्था बन्दै...

रगतको अभाव नहोस्

नेपाल रेडक्रस सोसाईटीले आम नागरिकहरुलाई रक्तदानका लागि आव्हान गरेको छ । लगातारको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसक्दा रक्तसञ्चार केन्द्रहरुमा रगतको अभाव...

सङ्क्रमण जसलाई पनि हुन सक्छ

देशका विभिन्न क्षेत्रमा स्वास्थ्यकर्मी माथि स्थानीयहरुबाट दुव्र्यवहार हुँदै आएको छ । यस्ता घटना दण्डनीय त छँदैछन् अमानवीय पनि हुन् । आवासको अधिकार सबै नागरिकलाई...

निषेधाज्ञा मात्र विकल्प होइन

बागमती प्रदेशको राजधानी हेटौंडामा कोभिडका विरामीहरुको संख्या बढ्दै गएपछि नियन्त्रण गर्न निषेधाज्ञा जारी छ । मानिसको चहलपहल बढ्दै गएपछि सङ्क्रमण पनि फैलिएको हो ।...

आइसोलेसनमा कमजोर व्यवस्थापन

मकवानपुर जिल्लाका कोभिड–१९ का विरामीको उपचारका लागि हेटौंडा–४, कर्रास्थित श्रमिक माविको भवनमा भएको एउटा मात्र आइसोलेसन अपुग भएपछि हेटौंडा–६, गौरिटारमा पनि सुरु भएको छ...

स्थानीय तहमा आइसोलेसनको तयारी

कोभिड–१९ का विरामीहरुलाई उपचार गराउन अस्पतालहरुको अभाव हुने विज्ञहरुले भन्दै आएका हुन् । यसका लागि आवश्यक तयारी गर्न उनीहरुले दिएको सुझावलाई बेवास्ता गर्दा यतिबेला...

राष्ट्रियता माथिको प्रहार

विश्वव्यापी कोभिडको आतङ्क बढ्दै गएको बेला नेपालमा एउटा एउटा म्युजिक भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । मानव सभ्यता माथि चुनौती बन्दै गरेको कोभिड आलोचनाका...

कोरोना तथ्याङ्कको व्यवस्थापन

मकवानपुर जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनहूँ बढ्दो क्रममा छ । तर यसको तथ्याङ्कलाई व्यवस्थापन गर्न सकिएको पाइँदैन । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस...

ताजा अपडेट

धेरैले हेरेको