प्रहरी सामु १६ लाख रुपैयाँ फ्यालेर फरार
हेटौंडाः बारा जिल्लामा प्रहरीले सुरक्षा जाँच गरिरहेको स्थानमा १६ लाख रुपैयाँ फ्यालेर मोटरसाइकल चालक फरार भएका छन् । आज बिहान ८ बजेको समयमा बारा...
खोलाले बगाउँदा मकवानपुरगढीका लालबहादुर सुनारको मृत्यु
हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ स्थित सामरी खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–३ का लालबहादुर सुनारको मृत्यु भएको छ ।
आज बिहान दुध पुर्याउन गएका ५७ वर्षीय...
हवल्दार रामप्रसाद बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित
हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयले सिन्धुली जिल्लामा अस्थायी ट्रफिक प्रहरी पोष्टमा कार्यरत हवल्दार रामप्रसाद थपलियालाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रदेश...
मकवानपुरमा नागरिकता बनाउने घटे
हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा नागरिकता बनाउनेको संख्या घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १६ हजार ५ सय ८१ जनालाई बशंजको आधारमा...
नेपाल पत्रकार महासंघको भर्चुअल राष्ट्रिय सम्मेलनले कार्यकाल ६ महिना थप्यो
हेटौंडाः नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाले महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ । महासंघको वर्तमान कार्यसमितिको...
भीमफेदी गाउँपालिकाले अत्यावश्यक सेवामात्र प्रदान गर्दै
हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाले आफ्नो कार्यालय र मातहतका सबै वडा कार्यालयहरु अत्यावश्यक सेवाहरु मात्र प्रदान गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन...
पत्रकार महासंघको भर्चुअल राष्ट्रिय भेला सुरु
हेटौंडाः नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला आज भर्चुअल माध्यमबाट भइरहेको छ । हेटौंडामा हुने भनिएको भेला कोरोना महामारी बढ्दै गएपछि हेटौंडामा हुन सकेन ।...
ईन्द्रसरोवर गाउँपालिकाले अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने
हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले कोरोना सङ्क्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको छ । भदौ २ गते गाउँपालिकाका अध्यक्ष जीवन लामाले एक अपिल जारी गर्नुहुँदै...
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
हेटौंडाः राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ निधन भएको छ । १०१ वर्षको उमेरमा आज साँझ ५ बजेर ५५ मिनेट जाँदा राष्ट्रकवि घिमिरेको निधन भएको...
हेटौंडाका गेहेन्द्र राजभण्डारी बेल्जियमको राजदूत सिफारिस
हेटौंडाः नेपाल सरकारले हेटौंडाका गेहेन्द्र राजभण्डारीलाई बेल्जियमको राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई राजदूत नियुक्तिको सिफारिस गर्ने निर्णय...