Monday, January 13, 2025

राक्सिराङ–३ र ४ नम्बर वडामा लगाइएको गाँजा र अफिम खेती प्रहरीद्धारा नष्ट

हेटौंडाः प्रहरीले शनिबार राक्सिराङ गाउँपालिकाको दुई वडाको विभिन्न स्थानमा लगाइएको गाँजा र अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी निरीक्षक...

राक्सिराङमा प्रहरीले गाँजा फाँड्यो

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–३ मा व्यावसायिक रुपमा खेती गरिएको गाँजा प्रहरीले फाँडेको छ । प्रहरीले १५ विगाहा क्षेत्रफलको गाँजा फँडानी गरेको जनाएको छ । जिल्ला...

कायाको जन्मदिनमा दिव्यसेवा निकेतनलाई सहयोग

हेटौंडाः हेटौंडा–४, पारिजातपथकी काया बासुकलाको पहिलो जन्मोत्सवको अवसरमा शुक्रबार हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनलाई खाद्यान्न सहयोग गरिएको छ । कायाकी परिवारनै दिव्यसेवा निकेतन पुगेर खाद्यान्न...

बकैया गाउँपालिकामा गाँजा खेती फाँड्दै प्रहरी

हेटौंडाः मकवानपुरको पूर्विक्षेत्र बकैया गाउँपालिकामा व्यावसायिक रुपमै लगाइएको अवैध लागूऔषध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । बुधबार बकैया–६ गोवरस्थानमा प्रहरीले करिब सात विगाहा...

समृद्ध समाज दैनिक र रेडियो निकासको वार्षिकोत्सव पुस्तक वितरण गरेर मनाइयो

हेटौंडाः हेटौंडाबाट प्रकाशित हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिक पत्रिकाको १० औं वार्षिकोत्सब तथा रेडियो निकास ९३.४ मेगाहर्जको सातौं वार्षिकोत्सव मंगलबार मनाइएको छ ।...

मकवानपुरका पत्रकारलाई पेन्सन !

हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले...

लायन्सले यात्रु प्रतिक्षालय बनाउने

हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पस अगाडि लायन्सले यात्रु प्रतिक्षालय निर्माण गर्ने भएको छ । यात्रु प्रतिक्षालय निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ...

नागरिक समाजबारे कार्यशाला

हेटौंडाः शान्तिका लागि साझा अभियान (कोक्याप) ले नागरिक समाजको अवस्था विश्लेषणसम्बन्धी कार्यशालाको आयोजना गरेको छ । मंगलबार हेटौंडामा आयोजना गरिएको कार्यशालामा नागरिक समाजको अवधारणा...

लैंगिक हिंसा सम्बन्धी चित्रकला प्रदर्शनी

हेटौंडाः लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत मंगलबार चित्रकला प्रदर्शनी कार्यक्रम भएको छ । मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल मकवानपुरको आयोजनामा किशोरीहरुले...

मौज्दात कोषको रकम निकासा गर्ने निर्णय

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिससको मौज्दात कोषको रकम जिल्लाका विभिन्न स्थानीय तहहरुमा निकासा गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिससको ७१...

ताजा अपडेट

धेरैले हेरेको