भूटनदेवी माविको अभिभावक भेला सम्पन्न

हेटौंडाः हेटौंडा–४ स्थित ऐतिहासिक विद्यालय भूटनदेवी माध्यमिक विद्यालयको ५५ औं अभिभावक भेला बुधबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा...

मकवानपुर क्याम्पसका विद्यार्थीका लागि दुई दिवसीय कार्यशाला

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसमा वाणिज्य संकायतर्फ स्नात्तकोत्तर तह चौथो सेमेस्टर अध्ययन पूरा गरेका विद्यार्थीलाई थेसिस लेखनसम्बन्धी दुई दिवसीय कार्यशाला शुक्रबारबाट सुरु भएको छ ।...

हेटौंडाका ३० वटा विद्यालयका व्यवस्थापन समिति पुनर्गठन

हेटौंडाः हेटौंडा उपमहानगरक्षेत्रका ३० वटा विद्यालयका व्यवस्थापन समिति पुनर्गठन गरिएका छन् । चालु आर्थिक वर्षमा कार्यकाल पूरा भएका ३० वटा विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन...

वंशगोपालको व्यवस्थापन समिति सदस्यहरु चयन

हेटौंडाः हेटौंडा ६ चौघडास्थित वंशगोपाल माविको १६ औं अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका चारजना सदस्यहरु मनोनित गरेको छ । मंगलबार भएको विद्यालयको १६ औं...

वन विज्ञान संकायको डीनमा डा. भट्ट पुनःनियुक्त

हेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन विज्ञान संकाय डीनमा प्राध्यापक डा. बलराम कुमार भट्ट नियुक्त हुनुभएको छ । डा. भट्ट दोस्रो कार्यकालका लागि...

प्रयोगात्मक कार्यअन्तर्गत हेटौंडा क्याम्पसमा व्याडमिन्टन प्रतियोगिता

हेटौंडाः हेटौंडा क्याम्पसको शिक्षाशास्त्र संकाय स्नातक तह तृतीय वर्षका विद्यार्थीले शारीरिक शिक्षा अन्तर्गत प्रोेजेक्ट मिट कार्यक्रम अनुसार स्नातक तहस्तरीय छात्रा व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको...

प्राध्यापक संघको आँखामा मकवानपुर क्याम्पसको नालीबेली

यो आलेख प्राध्यापक संघको चुनावमा रणनीति तयार गर्नुपर्ने समय खर्च गरेर तयार पारिएको हो । २०६४ सालदेखि आजका दिनसम्म आउँदा पर्दाभित्रका धेरै कथाहरु बुझियो...

प्राज्ञिक विद्यार्थी परिषद्को एकदिने अभ्यास वर्ग

हेटौंडाः प्राज्ञिक विद्यार्थी परिषद्ले हेटौंडा उपमहानगरस्तरीय एकदिवसीय अभ्यास वर्गको आयोजना गरेको छ । मावि तहमा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको अभ्यास वर्गमा विद्यार्थीको अनुशासन,...

मकवानपुरका अस्पताल, क्याम्पस र विद्यालयका पुस्तकालयलाई पुस्तक वितरण

हेटौंडाः मकवानपुरका सरकारी तथा निजी अस्पताल एवम् विद्यालय तथा क्याम्पसका पुस्तकालयका लागि पुस्तक सहयोग गरिएको छ । अमेरिकी राजदूतावास र द एसिया फाउण्डेसनसँगको सहकार्यमा...

शिक्षाका कुरामा निवृत्त शिक्षक समाजका संयोजक यादव

हेटौंडाः शिक्षाका मुद्दामा सरोकारवालासँग छलफल गरिने रेडियो कार्यक्रम ‘शिक्षाका कुरा’ मिति २०७७ साल पुस १४ गते मंगलबारको अंकमा नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका संयोजक...