आधुनिक माविमा खाजा कार्यक्रम
हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भएको छ । गत फागुन १० गतेदेखि विद्यालयले इसीडीदेखि कक्षा ५ सम्म अध्ययन...
आर्थिक समस्याले पढाई छाड्नु पर्दैनः मेयर महत
हेटौंडाः हेटौंंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले मंगलबार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरेको छ । कक्षा १ देखि ८ सम्मका ४ सय १४...
विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाई सहमति नभए उपमहानगरले नै नियुक्त गर्ने
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका विभिन्न सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठनमा ढिलाई भइरहेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा सहमति जुट्न नसक्दा व्यवस्थापन समिति गठनमा...
उच्च शिक्षा बहस, विद्यार्थीले खोज्न र तर्क गर्न सक्नुपर्छः शिक्षाविद् कोइराला
हेटौंडाः उच्च शिक्षा कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा हेटौंडामा आयोजित एक बहसमा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले आइतबार रोचक प्रस्तुती राख्नुभएको छ । पब्लिक क्याम्पस प्राध्यापक...
निर्मल माविको भवन शिलान्यास
हेटौंडाः हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविमा विद्यालय भवन शिलान्यास गरिएको छ । शनिबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । राष्ट्रिय...
चन्द्रोदय माविमा विद्यार्थीलाई छात्रवृत्ति वितरण
हेटौंडाः हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माविमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत छात्रा र दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण...
महेन्द्र माविको २१ कोठे भवन शिलान्यास
हेटौंडाः हेटौंडा–१३, पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयको २१ कोठे भवनको बिहीबार शिलान्यास गरिएको छ । ५ करोड ३५ लाखको लागतमा निर्माण हुन लागेको भवनको बागमती...
मकवानपुर क्याम्पसका प्राध्यापक, कर्मचारीको विदाई
हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसबाट सेवा निवृत्त हुनुभएका प्राध्यापक तथा कर्मचारीलाई बुधबार विदाई गरिएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईले एक...
जनज्योति माविमा नयाँ समिति गठन
हेटौंडाः हेटौंडा–१४, मयूरधापस्थित जनज्योति माविको ३४ औं अभिभावक भेला सम्पन्न भएको छ । आइतबार हेटौंडा उपमहानगरपालिकाको १४ नम्बर वडा अध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यमा...
चण्डिका माविको ४२ औं वार्षिकोत्सव, विद्यार्थीबीच रचनात्मक प्रतियोगिता हुने
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित चण्डिका माविको ४२ औं वार्षिकोत्सव सुरु भएको छ । सोमबार र मंगलबार दुईदिन आयोजना हुने वार्षिकोत्सव समारोहमा विद्यार्थीले सांस्कृतिक...