विद्यार्थीलाई टिकाउनु र सिकाउनु प्रमुख चुनौती
हेटौंडाः विद्यालय तहमा विद्यार्थीलाई टिकाउनु र सिकाउनु प्रमुख चुनौतीको विषय भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखाका प्रमुख खुवीराम अधिकारीले बताउनुभएको छ ।...
विद्यालयस्तरीय ब्याडमिन्टन सम्पन्न
हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा विभिन्न ५ बिधामा भएको मकवानपुर जिल्लाव्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा–११ स्थित सामुदायिक सेवा...
हेटौंडा क्याम्पसमा प्राथमिक उपचार कक्ष
हेटौंडाः हेटौंडा क्याम्पसमा शुक्रबार प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ । हेटौंडा ४ मा रहेको क्याम्पसमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, कर्मचारीहरु आकस्मिक बिरामी पर्दा प्राथमिक...
वन्यजन्तु संरक्षण गर्न विद्यार्थीको साप्ताहिक कार्यक्रम
हेटौंडाः केही समययता वन्यजन्तुको मृत्यु अत्याधिक हुन थालेपछि हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस) का विद्यार्थीहरुले वन्यजन्तुको संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेका...
खाडीका मजदुरका भोगाई ‘सनैया’ को गृहविमोचन
हेटौंडाः पत्रकार होम कार्कीको कृति ‘सनैया’को गृहविमोचन तथा समीक्षा कार्यक्रम भएको छ । शुक्रबार हेटौंडामा सर्जक सञ्जाल मकवानपुरको आयोजनामा गृह विमोचन तथा समीक्षा कार्यक्रम...
भुटनदेवी माविको ६२ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थी पुरस्कृत
हेटौंडाः जिल्लाकै पुरानो विद्यालय हेटौंडा–४ स्थित भुटनदेवी माविको ६२ औं वार्षिकोत्सव तीन दिन विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वार्षिकोत्सवको अवसरमा मंगलबार वार्षिक परीक्षामा...
पञ्चकन्या प्राथमिक विद्यालय मर्ज, विद्यालयको संरचना व्यवस्थापन आवश्यक
हेटौंडाः हेटौंडा–१२, पदमपोखरीको गोठदमारमा रहेको पञ्चकन्या प्राथमिक विद्यालय मर्ज भएको छ । कक्षा ४ सम्म पढाई भइरहेको विद्यालयका विद्यार्थीलाई नजिकैको बुद्ध माविमा पठाइएपछि विद्यालयको...
बागमती प्रदेशले आफ्नै विश्वविद्यालय खोल्ने
हेटौंडाः बागमती प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापनाको प्रक्रिया सुरु गरेको छ । उच्च शिक्षाको विकासका लागि प्रदेशमा विश्वविद्यालय स्थापना गर्न आवश्यक महसुस गरी प्रदेश...
बुधबारदेखि मकवानपुरका केही शैक्षिक संस्था खुल्ने
हेटौंडाः वातावरण प्रदुषणको कारण देखाउँदै सरकारले मंगलबारदेखि ४ दिनका लागि देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरे पनि मकवानपुरका केही शैक्षिक संस्था भने बुधबारदेखि...
हेटौंडाका होम कार्कीको पुस्तक ‘सनैया’ सार्वजनिक
हेटौंडाः हेटौंडाका पत्रकार होम कार्कीले लेख्नुभएको पुस्तक ‘सनैया’ सोमबार सार्वजनिक भएको छ । खाडी मुलुकमा मजदुरी गर्ने नेपालीका दुख र सुखका प्रसंगमा आधारित भएर...