कल्पवृक्ष जनताको बहुदलीय जनवाद
हटाएर निरङ्कुशताको कालो बादलजब उदायो लोकतन्त्रको सूर्यतब भत्कियो सरदारहरूकोएकदलीय शासनको पर्खालत्यसैले त कल्पवृक्ष हो हाम्रोबहुदलीय जनताको जनवाद
मिलेर विचारका नदीहरूबने विविधताको सागरगुन्जिए सबैको आवाजजप्दै समावेशिताको...
बुद्ध जयन्ती
भगवान पनि आए बुद्ध मायादेवीको काखमाचार दिशामा सात कदम चाली सिद्धार्थ लुम्बिनीमाखुसीले भरिपूर्ण हुने थियो उहाँको जीवनतर बाहिरी दुःखले छोयो उहाँको मनछोडिदिए राजदरबारको सुख...
मेरो विद्यालय
पढ्न पनि यहीँ सिक्यौंखेल्न पनि यहीँलेख्न पनि यहीँ सिक्यौँज्ञानी हुन पनि
विद्यालयमा ज्ञानगुणका कुरा पनि सिक्यौँसाथीभाइसँग मिलेर बस्न पनि सिक्यौँक ख ग घ र ब,...
फेरी
नखोज छुन, यी चिसा परेलीमनमा आगो, सल्केला फेरी ।जाँदैछु म, भिरको बाटोपछ्यौरी तिम्रो अल्झेला फेरी ।
तरेको खोला, तिम्रो हात समाईत्यो पल अब म, कहिल्यै...
जीवन के हो ?
जीवन एउटा सुन्दर प्राकृतिक उपहार हो । हामी चाहेर जन्मेका हुँदैनौं, नचाहेर पनि जन्मँदैनौं, चाहँदा जन्मदैनौँ । जन्म एउटा सबैभन्दा ठूलो संयोग हो, आविष्कार...
युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा परेनः मन्त्री मगर
हेटौँडाः बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले बजेटमा युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा नपरेको बताउनु भएको छ । उहाँले युवा...
प्रदेश लगानी बोर्डको स्थापनाको योजना छः मन्त्री श्रेष्ठ
हेटौँडाः बागमती प्रदेशका उद्योग वाणिज्य, भुमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले प्रदेश लगानी बोर्डको स्थापनाका लागि बजेट व्यवस्था गरेको बताउनुभयो । प्रदेशमा लगानी बढाउने...
स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनको चरणमा छः मन्त्री श्रेष्ठ
हेटौँडाः बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेश स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनको चरणमा रहेको बताउनु भएको छ । उक्त नीति कार्यान्पयन पछि प्रदेशको...
लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने
हेटौँडाः बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले लोकतन्त्रलाई बलियो बनाउन सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । लोकतन्त्र बलियो भए...
मन्त्रालय स्तरको आयोजना बैंक तयारी अवस्था छः मन्त्री श्रेष्ठ
हेटौँडाः बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले मन्त्रालय स्तरको आयोजना बैंक तयारी अवस्थामा रहेको बताउनुभएको छ । उहाँले योजना आयोगसंग समन्वय...











