बागमती प्रदेश सरकार ३२ पक्की पुलको आज एकसाथ उद्घाटन गरिँदै
हेटौडाःबागमती प्रदेश सरकारले प्रदेश सरकार गठन भएपछि हालसम्म विभिन्न जिल्लामा ३२ वटा पक्की पुलको निर्माण सम्पन्न गरेको छ । कुल ७२ करोड ४४ लाख...
स्मृति दिवसमा पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण
हेटौंडाः नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा एवम् नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको दिन आज हेटौंडास्थित सहिद स्मारकमा पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिएको...
हतारमा विधेयक ल्याउन बाध्यः मुख्यमन्त्री पौडेल
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वातावरण सम्बन्धी विधेयक हतारमा ल्याउनुपरेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारको प्राविधिक समस्याका कारण काम कारबाही अगाडि बढ्न...
बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा हेटौंडामा ३० जनाले गरे रक्तदान
हेटौंडाः नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा आज मंगलबार नेपाली कांग्रेस मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ...
प्रदेश प्रहरी सेवा सम्बन्धी विधेयक पारित आइतबारको बैठकमा ३६ जना सांसदहरुले बोले
हेटौंडाः बागमती प्रदेशको आइतबारको बैठकले प्रदेश प्रहरी सेवा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । आइतबार भएको बैठकमा सो विधेयक पारित भएको प्रदेशसभाका...
भौतिक विकास मन्त्री र सचिव बीच कार्यसम्पादन करार
हेटौंडाः बागमती प्रदेशका भौतिक विकास मन्त्री रामेश्वर फुँयालले आइतबार मन्त्रालयका सचिव तेजराज भट्टसँग कार्यसम्पादन करार गर्नुभएको छ । मन्त्रालयमै आइतबार एक कार्यक्रमका बीच कार्यसम्पादन...
पशुपतिको मानवबस्ती हटाउने गुरुयोजनामा प्रदेश सांसदको विरोध
हेटौंडाः बागमती प्रदेश अन्तर्गगत पर्ने पशुपति क्षेत्र विकास कोषले गूरु योजनाको नाममा पुरै मानव बस्ती खाली गर्ने अवधारणा ल्याएकोमा प्रदेश सांसद नरोत्तम वैद्यले विरोध...
सेनिटाइजरको नाममा बजारमा लुटः सांसद थापा
हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को विषम् परिस्थतीमा सेनिटाइजरको नाममा बजारमा लुट भएको बागमती प्रदेशका सांसद शशिजंग थापाले बताउँनुभयो । आज बागमती प्रदेशको बैठकमा बोल्नुहुँदै...
१३ जिल्लामा प्रदेश समन्वय निकाय स्थापना गर्नुपर्ने
हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको बैठक अहिले चलिरहेको छ । प्रदेश सभाको बैठकमा बोल्नुहुँदै सांसस राजेन्द्र पाण्डेले १३ जिल्लामा प्रदेश समन्वय केन्द्र स्थापना गर्नुपर्ने...
आज प्रदेश सभा बैठक बस्दै
हेटौंडाः बागमती प्रदेश सभाको बैठक आज आइतबार बिहान ११ बजे बस्दैछ । प्रदेशका ऐनको संशोधनका लागि प्रदेश सभा बैठकमा छलफल चलिरहेको छ । बागमती...