हेटौंडाः मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हेटौंडास्थित थोक तरकारी बजारमा आज पनि चितवन र मकवानपुर जिल्लामा उत्पादन भएका तरकारी पर्याप्त मात्रामा आएको छ । पर्याप्त तरकारी उपलब्ध भए पनि लकडाउनका कारण थोक व्यापारी बजारसम्म पुग्न असहजता भएका कारण तरकारीको विक्री भने उल्लेख्य मात्रामा घटेको व्यवसायीको भनाई छ ।

हेटौंडा बजारमा साइकलमा तरकारी विक्री गर्न हिँडेका एक बालक ।

आज तरकारीको थोक हिजो मंगलबारको जस्तै सामान्य छ । थोक बजारमा तरकारीको मूल्य सस्तो भए पनि उपभोक्ताले भने बढी मूल्य तिर्न बाध्य भएको जनाएका छन् । आजको तरकारीको मूल्य तपसील बमोजिम रहेको छ ।