मकवानपुरका गैससकर्मी कृष्ण धितालसहित परिवारै सवार जीप दुर्घटना, श्रीमतीको मृत्यु, चालक र छोरा गम्भीर
हेटौंडाः मकवानपुरका गैससकर्मी कृष्ण धितालसहित परिवार सवार जीप आज साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा धितालकी श्रीमती प्रभा...
आज प्रदेश सभा बैठक बस्दै
हेटौंडाः बागमती प्रदेश सभाको बैठक आज सोमबार बस्दैछ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद...
सुस्मिता हत्यामा संलग्न परिवारकै ४ जना सार्वजनिक
हेटौंडाः हेटौंडा–४, गर्दोईमा सुस्मिता केसी (थापा) को हत्याका आरोपीलाई मकवानपुर प्रहरीले आज सार्वजनिक गरेको छ । असार २ गते बन्द भान्छाकोठामा विभत्स तरिकाले मृत...
सुस्मिता हत्याका आरोपीलाई प्रहरीले आज सार्वजनिक गर्दै
हेटौंडाः हेटौंडा–४, गर्दोईमा सुस्मिता केसी (थापा) को हत्याका आरोपीलाई मकवानपुर प्रहरीले आज सार्वजनिक गर्दैछ । असार २ गते बन्द भान्छाकोठामा विभत्स तरिकाले मृत भेटिएकी...
हेटौंडा उपमहानगरको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । आज बसेको नगर सभाले नीति, कार्यक्रम तथा बजेट...
बागमती प्रदेशमा २,४५० आईसोलेशन बेड थपिँदै
हेटौंडाः बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको...
लागूपदार्थमा युवाको संलग्नता
पछिल्लो समय लागूऔषधको प्रयोग र कारोबारका मुद्दाहरु बढ्ने गरेका छन् । मकवानपुरको भीमफेदी कारागारमा रहेका ९४५ कैदीबन्दी मध्ये ३५१ जना लागूऔषधको प्रयोग तथा कारोबारको...
आज हेटौंडा उपमहानगरको नगरसभा बस्दै
हेटौंडाः आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट माथि छलफल गर्ने गरी हेटौंडा उपमहानगरपालिकाको नगर सभा आज बस्दैछ । आज ११ बजेदेखि नगरसभा सुरु हुँदैछ...
मनहरीका एकजना कोरोना मुक्त
हेटौंडाः कोरोना भाइरस संक्रमण पुष्टि भएर हेटौंडा–४, कर्रास्थित आइसोलेसन कक्षमा रहेका मनहरी गाउँपालिकाका एक युवक कोरोना संक्रमण मुक्त भएका छन् । असार ५ गते...
६८ औं मदन जयन्तीमा मकवानपुरमा वृक्षरोपण
हेटौंडाः मदन भण्डारी फाउण्डेशन मकवानपुरले आज असार १४ गते ६८ औं मदन जयन्तीको सन्दर्भमा वृक्षरोपण गरेको छ । हेटौंडा–९ स्थित मदन बाल उद्यानमा बागमती...











