खेलकुद क्षेत्रको विकास सरकारको प्राथमिकतामा छः मन्त्री काफ्ले
हेटौँडाः बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । खेलकुद क्षेत्रलाई सरकारले प्रमुखताका साथ...
कटहरिया मेयर कप क्रिकेटः उपाधिका लागि मकवानपुर आयोजकसँग भिड्ने
हेटौंडाः रौटहट जिल्लाको कटहरिया नगरपालिकामा जारी मेयरकप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा मकवानपुर प्रवेश गरेको छ । शनिबार कटहरियामा भएको सेमीफाइनल खेलमा जनकपुरलाई १ सय...
चैनपुर जेसीज फुटबलः जनसिद्ध युवा क्लब विजयी
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी दोस्रो संस्करणको चैनपूर जेसीज खुल्ला फुटबल प्रतियोगितामा जनसिद्ध युवा क्लब विजयी भएको छ । चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी–४,...
भलिबल उपाधिका लागि थाहा–२ र आयोजक भिड्ने
हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा जारी थाहा–कैलाश पालिकास्तरीय अन्तर वडा मैत्रीपूर्ण भलिबल खेलमा उपाधि लागि आइतबार थाहा नगरपालिका २ नम्बर वडा र आयोजक सल्ले राम्चे...
जेसीज खुल्ला फुटबल प्रतियोगिता, एफसी नमोबुद्धको सुखद सुरुवात
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबारबाट दोस्रो संस्करणको चैनपूर जेसीज खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी–४, मसिनेस्थित गोलघर खेलमैदानमा...
चैनपुर जेसीजको खुला फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा मनहरी–४ र एफसी नमोबुद्ध भिड्ने
हेटौंडाः पश्चिमी मकवानपुरमा सक्रिय युवाहरुको संस्था चैनपुर जेसीज मनहरीको आयोजनामा हुन लागेको खुला फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । मनहरी–४, मसिनेस्थित गोलघर खेल...
जिल्लास्तरीय मेयर कप कराँते प्रतियोगिता हुने
हेटौंडाः हेटौंडामा प्रथम संस्करणको जिल्लास्तरीय मेयर कप कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते संघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको...
बिनय बाबु स्मृति भलिबलको उपाधि साविक विजेता मंगलेश्वरलाई
हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा भएको बिनय बाबु स्मृति भलिबल प्रतियोगिताको उपाधि मंगलेश्वर युवा क्लबले जितेको छ । फाइनल खेलमा आयोजक बिनय बाबु स्मृति प्रतिष्ठान...
पुरुष राष्ट्रिय फुटबल टिममा मकवानपुरका ५ खेलाडी
हेटौँडाः ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रबार घोषणा भएको छ । २३ सदस्यीय राष्ट्रिय टिममा...
हङकङ सिक्सेसमा नेपालले अष्ट्रेलियालाई पनि हरायो
हेटौँडाः हङकङ सिक्सेसमा नेपालले आफ्नो दोस्रो खेलमा पनि जित निकालेको छ । हिजो शुक्रबार भएको पहिलो खेलमा ३ पटकको उपाधि विजेता इंग्ल्याण्डविरुद्ध शानदार जित...










