हङकङ सिक्सेसमा नेपालको शानदार जीत

हेटौँडाः २० औं संस्करणको द हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले इङ्ल्यान्डलाई पराजित गरेको हो ।...

जिल्लास्तरीय मेयर कप स्नुकरको उपाधि कर्माचार्यलाई

हेटौंडाः हेटौंडामा भएको प्रथम संस्करणको जिल्लास्तरीय मेयर कप स्नुकर प्रतियोगिताको उपाधि आयोजक एस–वान स्नुकर क्लबका खेलाडी प्रयास कर्माचार्यले जित्नु भएको छ । बुधबार हेटौंडा–१०...

टोलस्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

हेटौंडाः हेटौंडा–११ मा भएको टोलस्तरीय वडाध्यक्ष कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक दुम्सीडाँडा टोल विकास संस्था ‘सी’ ले जितेको छ । बुधबार...

सातौं संस्करणको फुटसलको उपाधि वडा नम्बर ३ ले जित्यो

हेटौँडाः सातौं संस्करणको मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ्गशिल्ड फुटसल प्रतियोगिताको उपाधिका वडा नम्बर ३ ले जीतेको छ । बुधबार मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माविको मिनिपिच (फुटसल)...

मेयरकप स्नुकर प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा

हेटौंडाः हेटौंडामा जारी जिल्लास्तरीय मेयरकप स्नुकर प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार क्वार्टरफाइनल चरणको खेलहरू सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको...

विनयबाबु स्मृति भलिबल कार्तिक १४ गते

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा विनयबाबु स्मृति भलिबल प्रतियोगिता हुने भएको छ । बिनयबाबु स्मृति प्रतिष्ठानको आयोजनामा तथा थाहा नगरपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा...

हेटौंडा–११ मा टोलस्तरीय भलिबल प्रतियोगिता सुरु

हेटौंडाः दुम्सीडाँडा टोल विकास संस्थाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा टोलस्तरीय वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ ।...

सातौं संस्करणको रनिङ्गशिल्ड फुटसल प्रतियोगिता सुरु

हेटौंडाः सातौं संस्करणको मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ्गशिल्ड फुटसल प्रतियोगिता सुरु भएको छ । मकवानपुरगढी गाउँपालिकाको प्रायोजन तथा प्रतिभा युवा क्लबको आयोजना र मकवानपुर खेलकुद विकास...

दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडी दर्ता गर्न सुरु

हेटौंडाः राष्ट्रिय खेलकुद परिषदे (राखेप)को आयोजनामा हुन लागेको दशौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीको नाम दर्ता गराउन बागमती प्रदेश खेलकुद विकास परिषद्ले निर्देशन...

मेयरकप स्नुकरको क्वार्टरफाइनल समीकरण पूरा

हेटौंडाः हेटौंडामा जारी जिल्लास्तरीय मेयरकप स्नुकर प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आइतबार पहिलो चरणको खेलहरू सम्पन्न भएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको...