तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा आज वडा नम्बर २ र ९ भिड्दै
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा सुरु भएको तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा आज मनहरी–२ र मनहरी–९ भिड्ने भएका छन् ।
शनिबारबाट सुरु भएको तेस्रो अध्यक्ष...
एफसी मुण्डियालका खेलाडी पुरस्कृत
हेटौंडाः सिराहाको बन्दीपुरमा सम्पन्न राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक फुटबल प्रतियोगिता २०७७ को उपाधि विजेता हेटौंडाको एफसी मुण्डियालका खेलाडीहरुलाई नगदसहित पुरस्कृत र सम्मान गरिएको छ...
हेटौंडाको एफसी मुण्डियाललाई उपाधी
हेटौंडाः हेटौंडाको एफसी मुण्डियाल क्लबले सिरहाको कर्जन्हा नगरपालिका–२, बन्दीपुरमा भएको राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक प्रतियोगिताको उपाधी जितेको छ । सोमबार भएको फाइनल खेलमा काठमाडौंको...
बागमती प्रदेशका १३ जिल्लाका खेलकुद अध्यक्ष र कार्यालय प्रमुखलाई अभिमुखीकरण
हेटौंडाः बागमति प्रदेश खेलकुद विकास परिषद्ले आफू मातहतका १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखलाई शनिबार अभिमुखीकरण गरेको छ । संघीय परिषद्...
हेटौंडा फुटसल भेट्रान्सलाई उपाधी
हेटौंडाः बारा जिल्लाको सिमरामा शनिबार सम्पन्न भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी हेटौंडाको हेटौंडा फुटसल भेट्रान्सले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा वीरगन्ज युथ एकेडेमी भेट्रान्सलाई...
अपहिल साइक्लिङमा प्युठानकी हुमी बुढा मगर प्रथम
हेटौंडाः महिला अपहिल साइक्लिङ प्रतियोगितामा प्युठानकी हुमी बुढा मगर प्रथम हुनु भएको छ । १२ जना राष्ट्रिय महिला साइक्लिस्टको सहभागिता रहेको प्रतियोगितामा सहभागीलाई प्रोत्साहित...
रामनरेशको कप्तानीमा मकवानपुर जिल्ला क्रिकेट टिम छनोट, टिममा समीर चौलागाई नयाँ अनुहार
हेटौंडाः प्रधानमन्त्री कप २०७७ मा सहभागिताका लागि मकवानपुर क्रिकेट संघले १८ सदस्यीय टोली छनोट गरेको छ । नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा मकवानपुर...
तेक्वान्दो खेलाडीलाई ग्रेडिङको प्रमाणपत्र वितरण
हेटौंडाः मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामा प्रथम, दोस्रो तथा डान ग्रेडिङ कार्यक्रम शनिबार भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष लालकाजीरत्न...
हेटौंडाको एफसी मुण्डियाल फाइनलमा
हेटौंडाः हेटौंडाको एफसी मुण्डियाल क्लब सिरहाको कर्जन्हा नगरपालिका–२, बन्दीपुरमा जारी राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमीफाइनल...
तेस्रो खेलमा पनि विशालको कप्तानीको टिम नै विजयी
हेटौंडाः प्रधानमन्त्री कपका लागि जिल्ला टिम छनोट गर्न आयोजना गरिएको तेस्रो खेलमा पनि विशाल फूयाँलको टिम विजयी भएको छ । यससँगै तीन खेल विशाल...










