Home कला जाग चम्क (कविता) जाग चम्क (कविता) समृद्ध समाज संवाददाता - August 14, 2021 सिएम रिमाल हेटौंडा जब झिल्का झिल्का मिलीराँको बनेर गाउँबस्तीमा चहार्छतब त्यो राँकोलेचिन्नेछैन सुकिला, धनी,शासक, शोषक, भ्रष्ट,मान्यवर, नेता ए मैहुँ भनाउँदाहरु सक्छौ भनेती झिल्काहरु राँको हुनबाट रोकतिमी पनि राँकोमाजल्नबाट जोगिने छौ । थप समाचारहरुसंवाददाताको अन्य हेटौँडा–१ का चन्द्रबहादुर घरमै मृत्त फेला बागमती प्रदेश सभा : नागरिकका मुद्दामा सरकार मूकदर्शक बनको आरोप बागमती प्रदेशसभा बैठकमा सभामुखको खोजी परिवर्तित सन्दर्भमा नेपाल–भारत सम्बन्ध ‘धेरै पालिकामा शिक्षा शाखा नै कमजोर छ’ चितवनमा २ जना मृत भेटिए, नुवाकोटमा डुबेर एकजनाको मृत्यु बागमती प्रदेशसभा बैठक : २ विधेयक अर्थ समितिमा पठाइयो जेन जी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनहरुको पुनर्निर्माण सकेर हस्तान्तरणको तयारी छौं : मन्त्री देवकाटा टुक्रे बजेटले विकास होइन, दायित्व मात्र थप्छ : मन्त्री तामाङ