Saturday, January 11, 2025

साहित्य संगमले १४ जना स्रष्टालाई सम्मान गर्ने

हेटौंडाः साहित्य संगम मकवानपुरले १४ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । शनिबार संगमको ३४२ औं नियमित साहित्य सन्ध्याको अवसरमा १४ जना स्रष्टालाई सम्मान...

अन्तर्राष्ट्रिय संगीत पुरस्कार थापालाईः युवा संगीत पुरस्कार देशारलाई

हेटौँडाः भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले वरिष्ठ गीतकार राजेन्द्र थापालाई विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार–२०८० बाट सम्मान गरिएको छ ।...

हेटौंडामा एकल गायन प्रतियोगिता हुँदै

हेटौंडाः राष्ट्रिय संगीतकर्मी संघ मकवानपुरको आयोजनामा हेटौंडामा एकल गायन प्रतियोगिता हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष अजित लोप्चनले...

बालजागृतिको ‘हे ज्ञानकी देवी’ म्युजिक भिडियो सार्वजनिक

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित बालजागृति अङ्ग्रेजी सेकेण्डरी स्कूलको ‘हे ज्ञानकी देवी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार स्कूल सञ्चालक समितिका...

बीपीको जेल डायरीमाथि परिचर्चा

हेटौँडाः बीपी कोइरालाको जेल डायरीमाथि शुक्रबार हेटौँडामा परिचर्चा भएको छ । सन् १९६२ देखि १९६८ सम्म जेल जीवनमा लेखिएका दैनिकीको महत्वपूर्ण दस्तावेज समेटिएको डायरीमाथि...

कृशु अर्यालको कविता संग्रह विमोचन

हेटौँडाः बालसाहित्यकार कृशु अर्यालको कविता संग्रह “पल्लवित पाइला” विमोचन गरिएको छ । बुधबार हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको सभा कक्षमा कविता संग्रह विमोचन...

राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा सजल द्वितीय

हेटौंडाः भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको प्रायोजन तथा चाँगुनारायण साहित्य समाजले आयोजना गरेको राष्ट्रव्यापी खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मकवानपुरका सुवास सजल...

आँटिला दुर्गा प्रसाई

केही गणतन्त्रवादीहरु बाहेक सम्पूर्ण नेपाली जनताको एकमात्र आवाज हो “राजा आउ, देश बचाउ, हामी साथमा छौं मुटु नकमाउ ।” तर राजा भने कता–कता त्रसित...

“व्यथाभित्रको कथा” को गृहविमोचन

हेटौँडाः लघुकथाकार श्यामप्रसाद श्रेष्ठको कृति “व्यथाभित्रको कथा” को गृहविमोचन कार्यक्रम सम्पन्न भएको छ । एक साताअघि पोखरामा विमोचन गरिएको कृति हेटौँडामा मातृभूमि साहित्य समाज...

बकैया कला–साहित्य महोत्सव सम्पन्नः ८ जना स्रष्टा सम्मानित

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरले आठ जना स्रष्टाहरुलाई सम्मान गरेको छ । शनिबार बकैया–९, शिखरपुरस्थित कालीदेवी माविमा सम्पन्न बकैया कला–साहित्य महोसत्वको अवसरमा आठ जना...

ताजा अपडेट

धेरैले हेरेको