Wednesday, February 19, 2025

राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा सजल द्वितीय

हेटौंडाः भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको प्रायोजन तथा चाँगुनारायण साहित्य समाजले आयोजना गरेको राष्ट्रव्यापी खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मकवानपुरका सुवास सजल...

आँटिला दुर्गा प्रसाई

केही गणतन्त्रवादीहरु बाहेक सम्पूर्ण नेपाली जनताको एकमात्र आवाज हो “राजा आउ, देश बचाउ, हामी साथमा छौं मुटु नकमाउ ।” तर राजा भने कता–कता त्रसित...

“व्यथाभित्रको कथा” को गृहविमोचन

हेटौँडाः लघुकथाकार श्यामप्रसाद श्रेष्ठको कृति “व्यथाभित्रको कथा” को गृहविमोचन कार्यक्रम सम्पन्न भएको छ । एक साताअघि पोखरामा विमोचन गरिएको कृति हेटौँडामा मातृभूमि साहित्य समाज...

बकैया कला–साहित्य महोत्सव सम्पन्नः ८ जना स्रष्टा सम्मानित

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरले आठ जना स्रष्टाहरुलाई सम्मान गरेको छ । शनिबार बकैया–९, शिखरपुरस्थित कालीदेवी माविमा सम्पन्न बकैया कला–साहित्य महोसत्वको अवसरमा आठ जना...

नियमित साहित्य सन्ध्या सम्पन्न

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४ स्थित साहित्य संगम मकवानपुरको सभाहलमा ३४० औँ नियमित साहित्य सन्ध्या सम्पन्न भएको छ । सन्ध्यामा तुलसी घिमिरेले लेख्नुभएको कविता संग्रह माटोको...

बकैया कला–साहित्य महोत्सव सुरु

शिखरपुर (बकैया)ः झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा बकैया कला–साहित्य महोत्सव सुरु भएको छ । बकैया गाउँपालिका–९, शिखरपुरस्थित कालिदेवी माविमा शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर...

हेटौँडाका श्रेष्ठको लघु कथासंग्रह पोखरामा सार्वजनिक

हेटौँडाः हेटौँडाका लघु कथाकार श्यामप्रसाद श्रेष्ठको लघु कथासंग्रह पोखरामा सार्वजनिक गरिएको छ । पोखरामा आयोजित पाँचौं संस्करणको नेपाल–भारत साहित्य महोत्सवमा श्रेष्ठको कथासंग्रह “व्यथाभित्रको कथा”...

मुक्तक मञ्च मकवानपुरद्वारा तीन स्रष्टा सम्मानित, अध्यक्षमा तिमल्सिना चयन

हेटौँडाः मुक्तक मञ्च मकवानपुरले तीनजना स्रष्टालाई सम्मान गरेको छ । सोमबार हेटौँडामा भएको मञ्चको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनको अवसरमा इन्दिरादेवी मुक्त सम्मानबाट...

एकल गायनमा जेनिथकी विशाखा प्रथम, बालजागृतिकी प्रसिद्धी द्वितीय

हेटौँडाः संगीतकार, गीतकार स्व. भीम विरागको स्मृतिमा आयोजना गरिएको एकल गायन प्रतियोगितामा हेटौँडा–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल एकेडेमीकी विशाखा पण्डित प्रथम हुनुभएको छ । हेटौँडा–५,...

लामिछानेलाई भैरव स्मृति सम्मान

हेटौँडाः हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछानेलाई यस वर्षको भैरव स्मृति सम्मान प्रदान गरिने भएको छ । मकवानपुर जिल्लाको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले वरिष्ठ हास्यव्यङ्ग्यकार...

ताजा अपडेट

धेरैले हेरेको