मिहिनेतको फल
एउटा राम नाम गरेको व्यक्ति र उसको श्रीमती एउटा गाउँमा बस्थे । उसको पारिवारिक आर्थिक अवस्था निकै कमजोर थियो । उनीहरु निकै गरिब थिए...
तात्दै सेलाउँदै गरेको हेटौँडाको सडक विस्तार….
२५ मिटर सडक विस्तारको चर्चा अहिले सेलाएको छ । सडक विस्तारको सूचना जारि गरेपछि तात्ने हेटौँडा डिभिजन सडक कुम्भ कर्ण निन्द्रामा परेपछि अहिले हेटौँडा...
साहित्य संगमको ३३४ औं नियमित साहित्य सन्ध्या सम्पन्न
हेटौंडाः साहित्य संगम मकवानपुरको ३ सय ३४ औं नियमित साहित्य सन्ध्या शनिबार सम्पन्न भएको छ । सन्ध्यामा स्व.गोविन्द खड्का तथा डा.गणेशकुमार पौडेलको स्मृतिमा विशेष...
खड्का र पौडेल स्मृति विशेष रचनावाचन
हेटौँडाः साहित्य संगम मकवानपुरले आफ्नो नियमित सन्ध्याअन्तर्गत शनिबारको श्रृंखला स्व. गोविन्द खड्का तथा डा. गणेश कुमार पौडेलको स्मृति विशेष रचना वाचन कार्यक्रमको आयोजना गरेको...
टुटेको भाग्य
अगाडिबाट भन्छन् दाजुभाइदुःख पर्दा भन्छन् सबै पराईआफ्नो पनि खै कसलाई भनुअरुको लागि किन राम्रो बनु ।।
दुःख पर्दा सबै टाढा भएछन्सुख पर्दा मात्रै ठिक पार्ने...
घमण्डी राम
(लघुकथा)
एकादेशमा एउटा गाउँमा राम भन्ने मानिस बस्थो । उसले गाउँलेहरुलाई सताउँथ्यो । उसलाई आफ्नो बलमा धेरै नै घमण्ड थियो । उसले गाउँलेलाई आफ्नो बलको...
विद्यार्थी माझ सामाजिक सञ्जालको प्रभाव (निबन्ध)
आफ्नो इच्छा भावनालाई प्रस्तुत गर्ने, एकअर्कासँग कुराकानी गर्ने, विज्ञान र प्रविधिको अन्तर्गत रहेको माध्यम नै सामाजिक सञ्जाल हो । जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक आदि...
देश
कति राम्रो देशकति राम्रो देशजति राम्रो देशत्यत्ति राम्रो परिवेश
हिमाल, पहाड, तराईकोही छैन पराईसबै बसेका छन् मिलीतिमी बन्नु गोर्खाली
कोपिलाबाट फुल कहिले बनुँला नि मदेशका निम्ति...
प्रधानमन्त्रीलाई चिठ्ठी
सम्माननीय प्रधानमन्त्री ज्यू, मितिः २०८१/०१/१४सादर नमस्कार,विषयः मैले चाहेको शिक्षामहोदय,हजुरको कुशलताको कामना गर्दछु । मैले अहिलेसम्म अध्ययन गरेको अनुभव बटुल्दा मैले शिक्षण शैली तथा शिक्षा...
सामाजिक सञ्जालको प्रभाव
अहिलेको युग प्रविधिको युग हो । यो युगमा बच्चादेखि लिएर सबैले प्रविधिको प्रयोग गर्छन् । सामाजिक सञ्जाल पनि हामीले प्रयोग गरिरहेका छौं । विद्यार्थी...