व्यवसायीको आन्दोलनले हेटौंडाका निजी बैंक बन्द

हेटौंडाः चर्को व्याजदरको विरोध गर्दै आन्दोलनरत व्यवसायीको आग्रहमा हेटौंडाका बैंकहरु आज मंगलबार बन्द भएका छन् । यसअघि सोमबार आन्दोलनरत उद्योगी, व्यवसायीले बैंकका शाखा प्रबन्धकलाई...

हेटौंडा उपमहानगरमा घर निर्माणको दर घट्यो

हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रमा घर निर्माण हुने दर घटेको छ । गत आर्थिक बर्षको तुलना चालु आर्थिक बर्षमा भवन निर्माणको संख्या कम भएको देखिन्छ...

गृहिणी महिलालाई आधारभूत सिलाई तालिम

हेटौंडाः हेटौंडा–५ स्थित नवीन टोल विकास संस्थाको आयोजनामा ३ महिने आधारभूत सिलाई तालिम सुरु भएको छ । टोल विकास संस्थाका अध्यक्ष पुरुषोत्तम प्रसाद लामिछानको...

आजबाट व्यवसायीले बैंकमा पैसा नराख्ने

हेटौडाः बैंकको ब्याजदर उच्च भएको भन्दै हेटौंडाका व्यवसायी आन्दोलित छन् । आन्दोलनलाई सहयोग गर्न मकवानपुरका बैंकहरुमा आज आइतबार पैसा जम्मा नगर्न उद्योग बाणिज्य संघ...

हेटौंडालाई पर्यटकीय हब बनाउन उपमहानगरको आव्हान

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले हेटौंडालाई पर्यटकीय हब बनाउन सहकार्य आवश्यक रहेको बताउनुभएको छ । मकवानपुर होटल एशोसिएसनको १४ औं बार्षिक साधारण सभाको...

प्रदेश अध्यक्षमा श्रेष्ठ निर्वाचित

हेटौंडाः नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा काभ्रे जिल्लाका दिल सुन्दर श्रेष्ठ निर्वाचित हुनुभएको छ । बिहीबार हेटौंडामा भएको निर्वाचन कार्यक्रमबाट श्रेष्ठ...

बैंकमा व्यवसायीको धर्ना

हेटौडाः बैंकको व्याजदर उच्च भएको भन्दै आन्दोलनरत व्यवसायीले बिहीबार बैंकमा धर्ना दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा बिहीबार हेटौंडाका बैंकहरुमा व्यवसायीले धर्ना...

बैंकविरुद्ध उद्योग वाणिज्य संघको विरोधको प्रदर्शन

हेटौंडाः चर्को बैंक व्याजले सम्पूर्ण उद्योगी, व्यवसायीहरु आर्थिक एवम् मानसिक रुपमा प्रताडित हुनुपरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौंडामा बैंक तथा वित्तीय संस्थाको...

हेटौंडामा एटीएम फुटाउने प्रयास

हेटौंडाः हेटौंडा बजारमा रहेको बैंकको एटीएम फुटाउने प्रयास भएको छ । शनिबार राती २ बजेर २० मिनेटको समयमा हेटौंडा–४, बैंकरोडस्थित एनएमबी बैंकको एटीएम फुटाउने...

औषधि व्यवसायी संघमा नारायणलाल विजयी

हेटौंडाः औषधी व्यवसायी संघ मकवानपुरको छैठौं अधिवेशनबाट अध्यक्षमा नारायणलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा ६२ मतसहित श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो...