औषधी व्यवसायी संघमा सदस्य र सल्लाहकार मनोनित
हेटौंडाः औषधी व्यवसायी संघ मकवानपुरको नवनिर्वाचित समितिले सदस्य र सल्लाहकार मनोनित गरेको छ । फागुन २० गते सम्पन्न छैठौं अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा निर्वाचित...
युवा परिषद्को आयोजनामा स्वरोजगारमूलक तालिम सुरु
हेटौंडाः बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोग, जिल्ला युवा परिषद् मकवानपुरको आयोजनामा मकवानपुरमा स्वरोजगारमूलक ४ प्रकारका तालिम सुरु भएको छ । आइतबार बागमती प्रदेश...
स्थापना दिवसमा सचेतनामूलक कार्यक्रम
हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत शनिबार महिलाको...
फापरबारीमा रामनवमी मेला हुने
हेटौंडाः पूर्वी मकवानपुरको बामगती गाउँपालिकामा ४ दिने रामनवमी मेला हुने भएको छ । आगामी चैत १३ गतेदेखि १६ गतेसम्म बागमती–८, फापरबारीस्थित रामजानकी मन्दिरमा मेला...
किन किताब पढ्ने भनेर शिक्षकले विद्यार्थीलाई बुझाउन सक्नुपर्छ
केही समययता पठन संस्कृतिको विकासमा नागरिकस्तरमा विभिन्न अभियान सञ्चालन भइरहेका छन् । गत वर्षदेखि पुस्तकालय अभियान समूहले समुदायमा आधारित पुस्तकालय स्थापनाको अभियान नै सञ्चालन...
सुरक्षा आप्रवासन (सामी) कार्यक्रम सम्पन्न
हेटौंडाः वैदेशिक रोजगारले निम्त्याएको सामाजिक असरसम्बन्धी सुरक्षा आप्रवासन (सामी) कार्यक्रम भएको छ । थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाको सहकार्यमा हेटौंडा उपमहानगरपालिकामा शुक्रबार...
क्यान इन्फोटेक मेला सुरु, रोबर्टबाट उद्घाटन
हेटौंडाः हेटौंडामा पहिलो पटक बागमती प्रदेशस्तरीय सूचना–प्रविधि (क्यान इन्फोटेक) मेला सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखाले आयोजना गरेको मेलाको रोबर्ट...
व्यवसायीद्वारा कार्यकारी प्रमुखलाई ध्यानाकर्षण
हेटौंडाः कर्मचारीको सेवा प्रवाहप्रति असन्तुष्टि व्यक्त गर्दै निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका कार्यकारी प्रमुखलाई ध्यानाकर्षण गराएको छ । निर्माण व्यवसायीको फर्म नवीकरण तथा...
बक्सिङ संघद्वारा अक्षयकोष स्थापना
हेटौंडाः मकवानपुर जिल्ला बक्सिङ संघले अक्षय कोष स्थापना गरेको छ । मंगलबारबाट हेटौंडामा सुरु अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको अवसरमा कोषको विषयमा जानकारी दिनुहुँदै...
शोकमा दीप प्रज्ज्वलन
हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन गरेको छ । देहत्याग गरेका हेटौंडाका व्यवसायी झलक बिक्रम शाहको आत्माको चिरशान्तिको कामना गर्दै...








