पश्चिमक्षेत्र समिति सभापतिमा मानन्धर

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको पश्चिम क्षेत्र समितिको सभापतिमा गणेशमान मानन्धर निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न १२ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट...

प्रतिक्षालयमा रहने सेवाग्राहीलाई पुस्तक

हेटौंडाः बजारका सुकिला पसल, आकर्षक विक्री केन्द्रहरु वस्तु र सेवाको खरिद–विक्री गरेर घाटा–नाफाको हिसाब गर्ने थलो मात्रै होइन । आफ्नो कर्मथलोलाई आर्थिक लाभहानीको हिसाब...

ग्रिल तथा स्टील व्यवसायी महासंघमा प्रकाश र कुमार

हेटौंडाः ग्रिल तथा स्टील व्यवसायी महासंघको केन्द्रीय समितिको उपाध्यक्षमा मकवानपुरका प्रकाश पौडेल र केन्द्रीय सदस्यमा कुमार पौडेल निर्वाचित हुनुभएको छ । ६७ जिल्लामा शाखा विस्तार...

हेटौंडामा फलफूलको मूल्य बढ्यो

हेटौंडाः हेटौंडामा केही फलफूलको मूल्य बढेको छ । मेवा, स्याउलगायत केही फलफूलको मूल्य बढेको हो । हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी तथा हटिया क्षेत्रमा उत्पादन भएको मेवाको...

सामुदायिक वन उपभोक्ता महासंघमा चौलागाई

हेटौंडाः सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर जिल्ला समितिको छैठौं अधिवेशनबाट दोस्रो कार्यकालका लागि साधुराम चौलागाई सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार भएको अधिवेशनले उपाध्यक्षमा...

समुदायमा आधारित रोजगारीका लागि गार्मेन्ट तालिम

हेटौंडाः समुदायमा आधारित रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले गार्मेन्ट तालिम सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा आधारभूत र दोश्रो चरणमा एड्भान्स...

यामाहाको माइलेज च्यालेन्जमा आचार्य प्रथम

हेटौंडाः यामाहा कम्पनिले हेटौंडामा शनिबार आयोजना गरेको रे–जेड आर–१२५ एफ.आई. स्कुटरको माइलेज च्यालेन्समा कवित आचार्य प्रथम हुनुभएको छ । निर्धारित करिब २४ किलोमिटरको दूरीमा...

लेखापढी व्यवसायीको शिखरकोट इकाईमा जेयो

हेटौंडाः नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन शिखरकोट इकाई समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार भएको छ । इकाई अध्यक्ष राम प्रसाद गोपालीको...

मकवानपुर घर–जग्गा व्यवसायी संघको अध्यक्षमा मैनाली

हेटौंडाः मकवानपुर घर जग्गा व्यावसायी संघको अध्यक्षमा कमलराज मैनाली चयन हुनुभएको छ । शनिबार हेटौंडामा आयोजित संघको दोस्रो अधिवेशनले मैनालीको अध्यक्षतामा १३ सदस्सीय नयाँ...

हेटौंडामा यामाहाको १५५ सीसीको स्कुटर

हेटौंडाः यामाहा कम्पनिको १५५ सीसीको स्कुटर हेटौंडामा सार्वजनिक गरिएको छ । हेटौंडाका लागि आधिकारिक विक्रेता राज मोटर्सले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रममा मकवानपुर उद्योग...