६० प्रतिशत ढुवानी व्यवसायीबाटः निगम कार्यकारी निर्देशक साह
हेटौंडाः नेपाल आयल निगमका कार्यकारी निर्देशक नगेन्द्र साहले आयल निगमको ६० प्रतिशत काम ढुवानी व्यवसायीले गरेकोे बताउनुभएको छ । शनिबार मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी...
निजी क्षेत्रको लगानीमा हेटौँडामा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन
हेटौँडाः पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्न थालेसँगै हेटौँडामा निजी क्षेत्रको १ करोड भन्दा बढी लगानीमा चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । हेटौंडा–९,...
२२ क्विन्टल अवैध प्याज बरामद
हेटौँडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले २२ क्विन्टल अवैध प्याज बरामद गरेको छ ।
सुचनाको आधारमा शुक्रबार दिउँसो १२ बजेर ३५ मिनेटको...
होटल बासुकलाले मनायो ३० औं वार्षिकोत्सव, सेवाग्राहीलाई छुट, कर्मचारीलाई सम्मान
हेटौँडाः हेटौँडा–४, पारिजातपथस्थित होटल बासुकलाले आफ्नो ३० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आज (बुधबार) एक दिनका लागि १५ प्रतिशत छुट समेत दिइएको...
४ महिनादेखि उत्पादन ठप्प रहेको हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालन१५ दिनलाई मात्र कोइला पुग्ने
हेटौंडाः नेपाल सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग ४ महिनापछि पुनः सञ्चालनमा आएको छ । दैनिक सात सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने उद्योग दशैंपछि...
मकवानपुरमा घट्दो जग्गाको कारोबारः झण्डै ११ करोडले घट्यो राजश्व
हेटौँडाः मकवानपुरमा पछिल्लो समय जग्गाको कारोबार घटेको छ । कोभिड–१९ महामारीको समयदेखि सुस्ताएको घरजग्गा कारोबार कोभिड महामारी हटेपनि मौलाउन नसकेको हो ।
घरजग्गा कारोबार घटेसँगै...
मुद्रण उद्योग महासंघको केन्द्रीय उपाध्यक्षमा मकवानपुरका नेपाल निर्वाचित
हेटौँडाः नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय उपाध्यक्षमा मकवानपुरका इन्द्रप्रसाद नेपाल निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न पाँचौं महाधिवेशन तथा दशौं साधारणसभाबाट नेपाल उपाध्यक्षमा...
मुलुक समृद्धिको सम्बाहक निर्माण व्यवसायीः अध्यक्ष सिंह
हेटौंडाः निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रवि सिंहले मुलुकमा समृद्धिको सम्बाहक निर्माण व्यवसायी भएको बताउनुभएको छ । शनिबार निर्माण व्यवसायी संघ मकवानपुरको २४ औं...
निर्माण सामग्री व्यवसायी संघमा पुनः बजगाई
हेटौँडाः निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा दोस्रो कार्यकालका लागि बालकृष्ण बजगाई निर्वाचित हुनुभएको छ । शनिबार हेटौँडा–६ चौघडास्थित पिसपार्कमा सम्पन्न सातौं अधिवेशनबाट सर्वसम्मत...
४ महिनादेखि उत्पादन ठप्प, ६ महिनामा साढे २ लाख बोरा सिमेन्ट बिक्री
हेटौंडाः नेपाल सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगमा ४ महिनादेखि उत्पादन ठप्प रहेको छ । दैनिक सात सय ५० मेट्रिक टन उत्पादन हुनुपर्ने सिमेन्ट...










