राक्सिराङका कृषकलाई उन्नत जातका गाई वितरण
हेटौंडाः दूध डेरीको हब बनाउने उद्देश्यले राक्सिराङ गाउँपालिकाले किसानलाई उन्नत जातको गाई वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच राक्सिराङ गाउँपालिका–३ का गाईपालक...
राक्सिराङका कृषकलाई बोयर बोका
हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले कृषकहरुलाई ११ वटा बोयर जातको बोका वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बीच शुक्रबार विभिन्न वडाका ११ जना कृषकलाई...
उद्योगमैत्री वातावरण भएनः प्रदेश प्रमुख शर्मा
हेटौँडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशमा उद्योगमैत्री वातावरण निर्माण हुन नसकेको बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग महासंघ बागमती प्रदेशको सातौँ प्रदेश...
ठेकेदार जनप्रतिनिधिलाई मनहरीका पाँच दलको प्रश्न, पुल कहिले बन्छ ?
हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा पुलको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेको भन्दै पाँचदलले विरोध प्रदर्शन गरेका छन । शुक्रबार नेकपा एमाले, नेकपा माओवादी,...
निर्माण व्यवसायी महासंघको साधारण सभा हेटौंडामा
हेटौंडाः नेपाल निर्माण व्यवसायी महासंघको २५ औं बार्षिक साधारणसभा हेटौंडामा हुने भएको छ । महासंघको बार्षिक साधारणसभा आगामी चैत्र १६ र १७ गते हेटौंडामा...
राक्सिराङमा कृषि सामग्री वितरण
हेटौंडाः राक्सिराङ गाउँपालिकाले कृषकलाई तरकारी खेतीका लागि आवश्यक सामग्री वितरण गरेको छ । बुधबार गाउँपालिका परिसरमा एक कार्यक्रमका बीच मिलिजुली कृषक समूहलाई तरकारी खेतीका...
आगलागी हुँदा १० लाख बराबरको क्षति
हेटौँडाः हेटौँडा–१८, दोभानचौरमा एक गोठमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । सोमबार दिउँसो ३ बजेको समयमा भुवनेश्वर सञ्जेलको काठ र जस्ताले...
नवप्रवर्तन र उद्यमशीलता सम्मेलन सकियो, भारतीय शैक्षिक संस्था र म्यानेजमेन्टबीच सहकार्यको सम्झौता
हेटौँडाः नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी क्षमता विकासका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । शनिबार र आइतबार दुई दिन हेटौँडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा सम्पन्न...
चलचित्र पत्रकार संघको प्रथम राष्ट्रिय भेला सुरु
हेटौंडाः चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सुरु भएको छ । हेटौंडामा आइतबारबाट सुरु भएको संघको राष्ट्रिय भेला मंगलबारसम्म चल्नेछ ।
संघ स्थापनाको २५...
मध्यमाञ्चल पेट्रोलिम ढुवानी व्यवसायी संघ अध्यक्षमा पुनः शिवाकोटी
हेटौंडाः मध्यमाञ्चल पेट्रोलिम ढुवानी व्यवसायी संघको अध्यक्षमा दीपक शिवाकोटी पुनः निर्वाचित हुनुभएको छ । शिवाकोटी चौथो कार्यकालको लागि निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको हो ।
शिवाकोटीको...











