औसत ५० प्रतिशत कर बढायौंः प्रवक्ता न्यौपाने
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौैपानेले चालु आर्थिक वर्षका लागि हेटौँडा उपमहानगरपालिकाले राजश्वको दर औषतमा ५० प्रतिशतले बढाइएको बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा...
करवृद्धिको विषयमा हेटौँडाका व्यवसायीले मुख्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले गरेको करवृद्धिको निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका व्यवसायीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार दिउँसो मुख्यमन्त्री लामालाई...
हेटौँडा उपमहानगरपालिकाको करवृद्धि विरुद्ध व्यवसायीद्वारा आन्दोलनको घोषणा
हेटौँडाः व्यवसायी, उद्यमी चरम मारमा रहेका बेला हेटौँडा उपमहानगरपालिकाले अस्वभाविक रुपमा राजश्वको दर वृद्धि गरेको भन्दै व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । सोमबार दिउँसो...
हेटौँडा उपमहानगरले राजश्व वृद्धि गरेको विरोधमा मउवासंघले धर्ना दिने, व्यवसाय बन्द गरेर उपमहानगरलाई चाबी...
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा चर्को दरमा राजश्व वृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले पाँच दिने आन्दोलनको कार्यक्रम तय गरेको छ । आइतबार साँझ...
आन्दोलनका कार्यक्रम तय गर्न मउवासंघको बैठक बस्दै
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले राजश्वको दरमा उच्च वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रम तय गर्न अहिले बैठक बसिरहेको छ । आज साँझ...
राजश्व वृद्धिको विषयलाई गम्भीरताका साथ लिइएन, कमजोरी भएको छः प्रशासकीय अधिकृत
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले हेटौँडा उपमहानगरपालिकाले राजश्व वृद्धि गर्ने विषयलाई गम्भीरताका साथ नलिएकोले अहिले विवाद देखिएको बताउनुभएको छ । अहिलेको...
मउवासंघले हेटौँडा उपमहानगरसँग करवृद्धिको प्रक्रियागत निर्णय माग्यो
हेटौँडाः मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडा उपमहानगरपालिकासँग चालु आर्थिक वर्षका लागि राजश्वको दर वृद्धि गर्ने प्रक्रियाको चरणवद्ध निर्णय माग गरेको छ । राजश्व परामर्श...
हेटौँडा उपमहानगरको करवृद्धि विरुद्ध व्यवसायीले आन्दोलन घोषणा गर्ने
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको करवृद्धि विरुद्ध व्यवसायीले भोलि आइतबार आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको शनिबार बसेको कार्यसमिति बैठकले मकवानपुर...
आकर्षणको वार्षिकोत्सव
हेटौँडाः हेटौँडा–४ स्थित आकर्षण ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले २० औं वार्षिक उत्सव मनाएको छ । शनिबार हेटौँडामा एक कार्यक्रमबीच वार्षिकोत्सव मनाएको हो ।
हेटौँडा...
उपमहानगरको बेवास्तापछि आन्दोलनको तयारीमा व्यवसायी
हेटौँडाः कोभिड–१९ महामारी यता चरम आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाको दवाव, व्यवसायमा शून्यताको अवस्थामा स्थानीय सरकारले राजश्वको दर अस्वभाविकरुपमा वृद्धि गरेपछि व्यवसायीले आन्दोलनको...










