गोरक्षनाथ सामुदायिक वनको वार्षिक साधारणसभा
हेटौंडाः गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समूहको ३१ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । शनिबार हेटौंडा–१८ हर्नामाडीस्थित गोरक्षनाथ माध्यमिक विद्यालयमा वन उपभोक्ता...
बागमती प्रोस्कून अध्यक्षमा सापकोटा, उपाध्यक्षमा मकवानपुरकी कल्पना
हेटौँडाः बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून) को चौथो वार्षिक साधारणसभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको...
गोलभेँडा र काउली प्रतिकेजी १३० रुपैयाँ
हेटौँडाः हेटौँडाको थोक तरकारी बजारमा आज शुक्रबार बिहान गोलभेँडा र काउली प्रतिकेजी १३० रुपैयाँमा विक्री भएको छ । हिजो बिहीबार लक्ष्मीपुजा परेका कारण किसान...
अवैधरुपमा आयात गरिएको भारतीय फूल प्रहरीले नष्ट गर्यो
हेटौँडाः भारतबाट अवैधरुपमा आयात गरिएको फूल मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद भएको फूललाई प्रहरीले सोमबार बिहान १० बजेको समयमा हेटौँडा–१० स्थित राप्तीखोलामा नष्ट...
समस्याग्रस्त सहकारी व्यवस्थापन समिति नै समस्यामा, कार्यालयमा सिए, अर्थ विज्ञ र कानुन अधिकृत छैन
हेटौँडाः बागमती प्रदेश सरकारले सहकारी समस्या समाधान गर्न काठमाडौंस्थित अनामनगरमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय खडा गरेको छ । उक्त समितिले हाल एक सहकारीको...
गोलभेँडा प्रतिकेजी ४५ रुपैयाँले बढ्यो
हेटौँडाः हेटौँडाको थोक बजारमा गोलभेँडाको मूल्य बढेको छ । मंगलबार हेटौँडाको थोकबजारमा गोलभेँडाको मूल्य प्रतिकेजी ४५ रुपैयाँले बढेको छ । सोमबार प्रतिकेजी ११० रुपैयाँमा...
गोलभेँडाको थोक मूल्य प्रतिकेजी ११० रुपैयाँ
हेटौँडाः हेटौंडामा तरकारीको भाउ सामान्य ओरालो लागेको छ । सोमबार काउली, हरियो साग, हरियो खुर्सानी, हरियो धनिया, गोलभेँडा, तन्ने बोडी, करेलाको भाउ घटेको छ...
कृषि विधेयक फिर्ता हुँदा किसान परिचयपत्रदेखि समर्थन मुल्य प्रभावित
हेटौँडाः बागमती प्रदेश सभाबाट पारित भएर प्रदेश प्रमुखको कार्यालयमा पेश गरिएको कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखले फिर्ता गर्नुभएसँगै बागमती प्रदेशमा...
मकवानपुर हस्तकला संघको अध्यक्षमा पुनः बज्राचार्य
हेटौँडाः मकवानपुर हस्तकला संघको आठौं साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनबाट पुनः रमेश राज बज्राचार्य सर्वसम्मत अध्यक्षमा चयन...
हेटौँडा बजारमा तरकारीको भाउ घट्यो
हेटौँडाः अहिले देशभर तरकारीको भाउ घटेको छ । अघिल्लोे साता अचाक्ली महँगो भएको तरकारीको मुल्यमा गिरावट आएको हो । गत साताको तुलनामा यो साता...









