तरकारीको भाउ बढ्यो
हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा तरकारीको भाउ बढेको छ । वर्षा लागेसँगै तरकारीको मूल्य बढ्न थालेको हो । शनिबार भेँडे खुर्सानी, रायोको साग, हरियो...
जिल्ला दररेट निर्धारण समितिद्वारा मकवानपुर जिल्लाको दररेट स्वीकृत
हेटौंडाः जिल्ला दररेट निर्धारण समिति मकवानपुरले चालु आर्थिक वर्षका लागि मकवानपुर जिल्लाको जिल्ला दररेट स्वीकृत गरेको छ । असार ३० गते समितिका संयोजक एवम्...
नयाँ आर्थिक वर्ष सुरु
आज साउन १ गते बिहीबारदेखि नेपालमा नयाँ आर्थिक वर्ष सुरुवात भएको छ । आजबाट आर्थिक वर्ष २०७७/७८ सुरु भएको छ । चालु वर्षको साउन...
मकवानपुरगढीको बजेट पारित, बकैयाको गाउँसभा फेरि स्थगित
मकवानपुरगढी गाउँपालिकाले मंगलबार गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित गरेको छ । गाउँपालिकामा मंगलबार बसेको गाउँसभाको बैठकले आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत...
हेयर एण्ड शान्ति युनिसेक्स सैलुन सञ्चालनमा
हेटौंडा–४, पारिजातपथमा हेयर एण्ड शान्ति युनिसेक्स सैलुन सञ्चालमा आएको छ । हेटौंडामा सञ्चालनमा आएको भारतीय ब्राण्ड ‘हेयर एण्ड शान्ति’ को फ्रेन्चाइज सैलुन नेपालकै पाँचौं...
बाढीपहिरोले तरकारी बजार प्रभावित
हेटौंडाः मनसुन सक्रिय भए सँगै बाढी र पहिरोका कारण हेटौंडाको तरकारी बजार प्रभावित भएको छ । किसानले उत्पादन गरेका तरकारी बजार सम्म ल्याउन सहज...
बैंक विरुद्ध मकवानपुरका व्यवसायी सडकमा
हेटौंडाः विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपाल पनि आक्रान्त अवस्था छ । लकडाउनको कारणले व्यवसाय क्षेत्र गम्भिर रुपमा प्रभावित भएको अवस्थामा बैंक तथा...
मनहरी गाउँपालिकाको बजेट पारित
हेटौंडाः मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सर्वसम्मत पारित गरेको छ । गाउँपालिकामा बिहिबार बसेको गाउँसभाले आगामी आर्थिक वर्षको...
मकवानपुरका उद्योगी व्यवसायीले भोलि बैंकविरुद्ध प्रदर्शन गर्ने
हेटौंडाः लकडाउनका कारण मारमा परेका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले ऋणको किस्ता र व्याज रकम दाखिला गर्न दिइरहेको दवावको विरुद्ध मकवानपुरका उद्योगी, व्यवसायीले भोलि...
अर्थमन्त्रीलाई मउवा संघको सुझाव, मौद्रिक नीतिमार्फत व्यवसायीको माग सम्बोधन गर
हेटौंडाः कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा उद्यमी, व्यवसायीका समस्यालाई सम्बोधन गर्न माग गर्दै मकवानपुर उद्योग वाणिज्य संघले संघीय सरकारका अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ...