Thursday, February 13, 2025

‘लोक कल्याणकारी सूचना नै साहित्यिक पत्रिकाको प्रमुख स्रोत’

पत्रकारिताको सुरुवात नै साहित्यिक पत्रकारिता अर्थात साहित्यिक पत्रिकाको प्रकाशनबाट सुरु भएको हो । छापा माध्यमको रुपमा साहित्यिक पत्रिकाले विश्व समाजलाई नै सचेत गराउन र...

विज्ञानका अब्बल विद्यार्थीको पलायन रोक्न सकिन्छ

नेपाल सरकारले २०७० सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउन सुरु गरेको छ । आज असोज १ गते आठौं विज्ञान दिवस हो । आधुनिक समय विज्ञानको...

आफ्नै स्रोत साधनबाट पनि राम्रो फिल्म बनाउन सकिन्छ

हेटौंडा–११, नवलपुरका सुजित विडारीले निर्माण तथा निर्देशन गर्नुभएको चलचित्र ‘ऐना झ्यालको पुतली’ एसियाकै प्रतिष्ठित बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट भएको छ । फेस्टिभलको प्रमुख...

‘बालबालिकाको विकासमा व्यक्ति, परिवार र समाजको भूमिका हुन्छ’

आज राष्ट्रिय बाल दिवस । ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदैछ । कोरोना...

विद्यालयस्तरमा प्राथमिक उपचारको पाठ्यक्रम हुनुपर्छ

सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । दुर्घटनाका घाइते या कुनै किसिमको स्वास्थ्य समस्या देखिँदा प्रारम्भिक अवस्थामा गरिने र घाइते...

‘समृद्धिका लागि लेखन तथा पठन संस्कृतिको विकास गर्दैछौं’

झरना साहित्यिक परिवार मकवानपुर जिल्लाको क्रियाशील साहित्यिक संस्था हो । मकवानपुरको ग्रामीण क्षेत्रमा बकैया गाउँपालिकाको छतिवनमा विद्यालय तहका शिक्षकको सक्रियता र विद्यार्थी समेतको सहभागितमा...

स्थानीय सरकार पनि मुकदर्शक बनेर बसेको अवस्था छ

६ महिनाभन्दा बढी समयदेखि शैक्षिक संस्थाहरु बन्द अवस्थामा छन् । शैक्षिक संस्था कहिलेदेखि खुल्छ भन्ने अझै निश्चित भइसकेको छैन । शैक्षिक गतिविधि के गर्ने...

‘आत्महत्यालाई रोक्न सकिन्छ’

आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस । आत्महत्या व्यक्तिले आफैंमाथि गर्ने एउटा गम्भीर अपराध हो । आत्महत्याको विविध कारणहरु छन् । समाजअनुसार...

नियमित काममा व्यस्त हुन नपाउँदा बालविवाह बढ्यो

कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै सरकारले लकडाउन घोषणा गर्नुभन्दा अघिदेखि नै शैक्षिक संस्थाहरु बन्द छन् । शैक्षिक संस्था बन्द हुँदा विद्यालय तह...

निजामती दिवसले कर्मचारीको भावनात्मक एकता र काममा एकता जगाउन सहयोग गर्छ

नेपालमा हरेक बर्षको भाद्र २२ गते देशभर विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइदै आएको छ । बिसं २०६२ सालबाट यस दिवसको शुरुवात भएको...

ताजा अपडेट

धेरैले हेरेको