उत्क्रान्ति र डिएनएः ४० अर्ब वर्षदेखि अहिलेसम्म प्रत्येक कोषमा डिएनए अस्तित्वमा छ । त्यसैले आफ्नो पुनरावृत्तिको विशेषता अर्थात आफ्नो जस्तै प्रतिलिपि बनाउने र कोषहरुको कार्य सञ्चालन गर्ने गुण जोगाएर राखेको छ । प्रारम्भमा केवल कतिपय गतिविधिहरु गर्ने एककोषिय जीवहरुको अस्तित्व थियो । त्यसैले यी डिएनएका अमर तत्वहरुले भोजन ग्रहण गर्नु, स्वास फेर्नु र प्रजनन जस्ता सरल क्रियाहरु गर्नका लागि गठित भएका थिए । आज मानव शरिरमा ६० करोड कोषहरु छन् र प्रत्येकमा चुनिन्दा डिएनएहरु छन् । यी सबै कोषहरु एक समान छैनन् । विभिन्न क्रियाकलाप गर्न सक्ने अति जटिलले मानव शरिर यन्त्रमा कोषहरु संगठित भएका छन् । तर सबै त्यस पुरात्तन डिएनएबाटै बनेका छन् । यस एककोषीय संरचनाबाट बहुकोषिय संरचनासम्म आइपुग्ने प्रक्रियालाई उत्क्रान्त्ति भनिन्छ । उर्विनको उत्क्रान्त्तिवाद यो नै हो ।
उभयचर जीवहरुः ३ अर्ब ४० करोड वर्षसम्म जीवन मात्र पानीमा सीमित थियो । किनकि जमिनमाथिको भौतिक परिस्थिति जीवन धान्नको लागि प्रतिकुल थियो । यो माछा, किरा, स्पोञ्ज र कमिला हरिया वनस्पतिहरुको युग थियो । जमिनको आक्रमण र प्रतिकुल वातावरणको प्रतिरोध गर्ने क्षमता यीनीहरुको थिएन । तैपनि जीवन मात्र समुन्द्रमै सीमित रहन सक्दैन थियो । त्यसलाई पानी बाहिर घस्रेर जमिनमा आउनु थियो । यहाँको वातावरण सामाना गर्नमा सेवा पु¥याउने हात र खुट्टाको विकास हुनका लागि डिएनएलाई परिवर्तन हुनुपथ्र्यो । यो उभयचर प्राणीहरुको गुण थियो ।
डायनोसोर युगः जीवहरुले कठिन वातावरणहरुको परिक्षणबाट गुज्रिनुपर्यो । जटिल भौतिक संरचनाका आधिकारिक विकास हुनुको पछाडी उनीहरुको उत्कृष्ट आन्तरिक जिजिविषा (बाँच्ने इच्छा) नै थियो । प्रतिकुल वातावरणमा बाँच्नु यो समयको माग थियो ।
२ अर्ब वर्ष पुर्वका विशाल देहधारी सरिस्तप (सर्पवंशीय) डायनोसोरहरुमा शारिरिक शक्तिको चरम अवस्था र सहनशक्तिको चासोको अवस्था थियो । यीनीहरुले यस ग्रहमा आतङ्क मच्चाएको थियो । तर यीनीहरुको बल वातावरणको तापमानमा निर्भर थियो । कमजोर डायनोसोरहरु आफ्ना अल्छि भाइहरुलाई पछाडी छोडेर डाँडाको चिसो परिस्थितितर्फ सरेको यसको गर्दा दुई नयाँ प्रजातिहरुको सिर्जना भयो । चरा र स्तनधारीहरु यो लगभग ७० करोड वर्ष पुर्वको कुरा हो ।
आदि मानवको जन्मः पछि ल्लोहिममयुगले डायनोसोरहरुलाई यस पृथ्वीबाट सधैको लागि सखाप पारिदियो । उत्क्रान्तिमा यीनीहरुको अब आवश्यता थिएन । उनीहरुको अनुन्त् प्राथमिक मतिष्क, नसा र ग्रन्थीहरुमा परिवर्तन गर्न मनको विकासका लागि अति आश्वयक थियो । त्यसपछिको दशौँ लाख वर्षहरुमा परिवर्तन भएर परिणाम स्वरुप स्तनधारी अस्तित्वमा भएका विस्तारै र क्रमश शारिरिक संरचनामा जटिलता र विशेषता बढायो । शरिरको साथसाथै मनको विकास र नयाँ व्यवहार प्रणाली बन्दै गएको भावनाहरु र संवेदन विकसित भएर मानवका पुर्वज आदि मानवको जन्म भयो । यो लगभग १० करोड वर्ष पुर्वको समय हो ।