Sunday, January 12, 2025

आधुनिकमा भर्ना हुन दैनिक दुई सय विद्यार्थी आउँदै

हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा दैनिक २ सय जनाको हराहारीमा विद्यार्थीहरु भर्ना हुन आउने गरेका छन् । गत चैत महिनाको २८ गतेबाट...

भागबण्डा मिलाउन मन्त्रालय फुटाउँदै बागमती प्रदेश सरकार शुक्रबारसम्म मन्त्रालय टुङ्गो लाग्छः मुख्यमन्त्री जम्कट्टेल

हेटौंडाः बागमती प्रदेश सरकारले गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालय फुटाएर संख्या बढाउने भएको छ । बागमती प्रदेशमा मन्त्रीको व्यवस्थापन गर्न मन्त्रालय विभाजनको तयारी भइरहेको मुख्यमन्त्री...

वार्षिकोत्सव तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

हेटौंडाः हेटौंडा–१३ मा रहेको वनस्नपति अनुसन्धान केन्द्र हेटौंडाले ‘स्थानीय समुन्नतिमा स्वस्थानीय वनस्पति’ भन्ने नाराका साथ ६४ औं वार्षिकोत्सव र २५ औं वनस्पति दिवस सम्पन्न...

शालिग्राम संरक्षण ऐन आवश्यक छ

हेटौंडाः हेटौंडामा राष्ट्रिय नामित अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा बागमती प्रदेशको...

चौथो मेयर कप फुटबल प्रतियोगिताः क्वार्टरफाइनल समीकरण पूरा

हेटौंडाः हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी चौथो संस्करणको अन्तरवडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार पहिलो चरणको अन्तिम...

हेटौँडामा यसरी मनाइयो इद (फोटो फिचर)

हेटौँडाः हेटौँडा–४, स्थित भैरव रोडमा रहेको मस्जिदमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ । इस्लाम धर्मावलम्बीले नमाज पढेर सकेपछि आफन्त लगायत सबैमा...

लैंगिक हिंसा न्यूनीकरण अभियान चलाउन आवश्यकः मन्त्री मोक्तान

हेटौंडाः बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले लैंगिक हिंसा न्यूनीकरणका लागि गाउँ तहसम्म सचेतनाका कार्यक्रमहरु अभियानकै रुपमा चलाउनुपर्ने बताउनुभएको छ । मंगलबार जिल्ला...

निजी विद्यालय वर्गीकरण कार्यविधि तयार

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले निजी विद्यालय वर्गीकरण कार्यविधि तयार गरेको छ । मंगलबार बिहान बसेको बैठकको निर्णयअनुसार विद्यालय वर्गीकरण कार्यविधि तयार गरिएको हो । विद्यालय वर्गीकरणका...

गाउँ शिक्षा योजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पालिकामा एक दिने गाउँ शिक्षा योजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । बिहीबार मकवानपुरगढी गाउँपालिकाको आयोजनामा शैक्षिक सत्र २०८१...

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु

हेटौंडाः हेटौंडामा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा–४ का अध्यक्ष नवीन सिग्देलले गर्नुभएको हो...

ताजा अपडेट

धेरैले हेरेको