Sunday, November 17, 2024

‘स्मृतिका पानाहरू’ सार्वजनिक

हेटौंडाः मकवानपुरे वरिष्ठ पत्रकार, साहित्यकार, शिक्षक कौशल पाण्डेको स्मृतिमा प्रकाशित कृति सार्वजनिक गरिएको छ । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको संस्थापक अध्यक्षसमेत रहनुभएका कौशल...

विद्याभूषण पदकहरु उधारो बन्दै

१. सामान्य अर्थमा पुरस्कार तथा ईनाम भनेको असल र राम्रा कामका लागि आभार एवम् धन्यवाद प्रदान गर्नु हो । सही कार्यको निरन्तरताको प्रोत्साहन हो...

बुवा मेरो प्राण बुवा हात समाएर हिँड्न सिकाउनु भयोआफू भोकै बसी मलाई खुवाउनु भयो आफ्नो पहिचान मलाई दिनुभयोमलाई यस दुनियाँमा चिनाउनु भयो आफ्नो सपनालाई त्यागेरसपना मेरो पूरा...

बालगोपाल कृष्ण

१२ बजे राती जन्मिएर जगत उज्यालो बनाउनेसबैलाई मिठो दुःख दिएर आफु रमाउने । प्रेमको अर्थ के हो भनेर कृष्णले बुझाएनकारात्मक भावलाई उनले फूलले सजाए । ग्वालाहरुसँग...

मेरो प्यारो बाबा

धेरै डराउँछु म लाग्दाखेरी हावामलाई अघि बढाउने व्यक्ति हुन मेरो बाबाधेरै जसो उहाँ काममै व्यस्त हुनुहुन्छतर खाली समयमा राम्रो कुरा सिकाउनुहुन्छ बानी धेरै छन् उहाँको...

सिस्नुपानीको गाईजात्रा विशेष कार्यक्रम सम्पन्न

हेटौंडाः सिस्नुपानी नेपाल मकवानपुरले गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ । शनिबार हेटौंडा–४ स्थित ओम्याक्स हलमा सिस्नुपानीले गाईजात्रा विशेष हास्यव्यङग्य कार्यक्रम आयोजना गरेको हो...

साहित्य संगमको ३५ औं सन्ध्या दिवस सम्पन्न, ५ जना साहित्यकार सम्मानित

हेटौंडाः साहित्य संगम मकवानपुरले ५ जना स्रष्टालाई सम्मान गरेको छ । आइतबार साहित्य संगम मकवानपुरको ३५ औं सन्ध्या दिवसको अवसरमा आयोजित संयुक्त कविता वाचन...

मलाई माफ गर

म तिम्रो बन्न सकेनछुसकेनछु तिमीले हिँडाएको गोरेटोमा लम्कनम ‘म’ बन्न अघि बढिरहेँआफूले गरेको सम्झौता बिर्सिएरबिर्सेछु मैले आफूलाई तिमी बनाउन सङ्कल्प गरेको दिन ।। प्रिय, म...

हाम्रो देश नेपाल

कति राम्रो छ हाम्रो देश नेपालपूर्व पश्चिम उत्तर दक्षिण तराई पहाड हिमाल कोशी नदी पूर्वतिर काली पश्चिमतिरगौरवशाली सगरमाथा हाम्रो देशको शिर प्रकृति र संस्कृतिमा धनी हाम्रो...

साथी

मसँग कोही नहुँदा पनि तिमी थियौतिमी अहिले पनि मसँगै छौत्यसैले त तिमी मेरो एक्लो असल साथी हौ तिमीसँगै नहुँदा एकदिन वर्षौं काटे जस्तो हुन्छतिमीसँगै नहुँदा...

ताजा अपडेट

धेरैले हेरेको