Friday, March 28, 2025

सानो छहारी किताबमाथि विद्यार्थी विमर्श

हेटौँडा ः सानो छहारी किताबमाथि विद्यार्थी विमर्श भएको छ । हेटौँडा–४, भैरवरोडस्थित किताबघरमा विमर्श भएको हो । किताबघरको तेस्रो शृङ्खलाअन्तर्गत बाल सहित्यकार यशु श्रेष्ठद्वारा लिखित...

मेरो शिक्षण यात्रा ः ‘विषय शिक्षकदेखि ग्रेड शिक्षकसम्म’

शिक्षण पेशामा लागेको पनि एक दशकभन्दा बढी समय बितिसकेको छ । यस अवधिमा मैले अनेकौं अनुभवहरू सँगालेकी छु, जसले मलाई शिक्षण पेशाका विविध पाटाहरू...

कलाकार नीर शाहलाई एक लाख राशिको पुरस्कार

हेटौँडा: वरिष्ठ कलाकार नीर शाहलाई यस वर्षको विजुली माया बःन श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको छ । मंगलबार साँझ हेटौँडाको एभोकाडो होटेलमा भएको...

‘कथा चौतारी’ मा कथा भन्दै विद्यार्थी

हेटौँडा : हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनमा ‘कथा चौतारी’ कार्यक्रमको शुरुआत भएको छ । आइतबारबाट सुरु भएको कार्यक्रम बुधबारसम्म सञ्चालन हुने विद्यालयकी शिक्षिका एवम...

साइबर अपराध (कथा)

एउटा गाउँमा रामप्रसाद नाम गरेको गरिब परिवारमा हुर्केको व्यक्ति थियो । ऊ दिन रात परिश्रम गरी आफ्नो जिविकोपार्जन गथ्र्याे । उसको परिवारमा बा आमा...

व्यक्तित्व

व्यक्तित्व भनेको कुनै व्यक्तिको मनको मानको भावना अरुलाई व्यक्त गर्नु हो । व्यक्तित्व हरेक मानिसको जिवनमा महत्वपूर्ण हुन्छ । किनभने यदि मानिसले आफ्नो विचार...

कविता प्रतियोगितामा कास्कीका संयोगले जिते ४० हजार रुपैयाँ

हेटौंडाः राष्ट्रिय युवा कविता उत्सव–२०८१ मा सहभागी भई कास्कीका संयोग बस्यालले ४० हजार रुपैयाँ जितेका छन् । कविता प्रतियोगितामा सहभागी भई उत्कृष्ट २० मा...

निबन्ध सङग्रहमाथि विमर्श

हेटौँडाः मोमिला जोशीको निबन्ध सङ्ग्रह ‘प्रश्नहरु बाँकी नै रहन्छन्…’ माथि विमर्श भएको छ । आँचल सहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा शुक्रबार हेटौँडा–४ स्थित साहित्य...

४० हजार पुरस्कार राशीको कविता प्रतियोगिता, उत्कृष्ट २० कविताको सूचि सार्वजनिक

हेटौंडाः प्रदेश युवा परिषद् बागमतीको आयोजना तथा साहित्य संगम मकवानपुरको समन्वयमा आयोजित खुला कविता प्रतियोगितामा उत्कृष्ट २० कविता सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागिताका...

हेटौंडामा ‘दज्र्यु संलाप’ वार्ता

हेटौँडाः हेटौंडामा निबन्धकार कुमारी लामाको निबन्ध ‘दज्र्यु संलाप’ माथि अन्तरक्रिया गरिएको छ । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा लामाद्वारा लिखित ‘दज्र्यु संलाप’ माथि वार्ता...

ताजा अपडेट

धेरैले हेरेको