Friday, February 14, 2025

बारा प्रहरीद्वारा अवैध सामानसहित २ वटा ट्रक नियन्त्रण

हेटौँडा ः जिल्ला प्रहरी कार्यालय बाराले अवैध सामानसहित २ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । सोमबार बारा प्रहरीले एक विज्ञप्ती जारी गर्दै ३९ लाख...
सामूहिक बेल विवाहको तस्वीर

सामूहिक बेल विवाह

हेटौँडा:हेटौँडा उपमहानगरपालिका-१०, बसपार्कमा सामूहिक बेल विवाहमा सहभागी कन्याको सोमबार बिहान खिचिएको फोटो। ईहि यज्ञ (सुवर्ण कुमार बेल विवाह) गुठीले हेटौँडामा २०२९ सालदेखि सामूहिक बेल...

आश्रमलाई रुद्रप्रसाद/विष्णुकुमारी स्मृति पुरस्कार

हेटौंडा: हेटौंडा–१८ ठूलोदमारस्थित वैदिक वानप्रस्थ आश्रम वैदिक संस्कृत गुरुकूललाई रुद्रप्रसाद/विष्णुकुमारी स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । शनिबार बसेको रुद्रप्रसाद/विष्णुकुमारी रिजाल स्मृति पुरस्कार...

सबैभन्दा बढी पुस्तक अध्ययन गर्ने विद्यार्थी पुरस्कृत

हेटौंडा: हेटौंडा–१८, खड्कुलेस्थित मकवानपुर बाल विद्या सदनको १८ औँ अभिभावक दिवसमा सबैभन्दा बढी पुस्तक अध्ययन गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कक्षा–३ मा अध्ययनरत्...

हेटौंडा क्याम्पसको प्रमुखमा घिमिरे

हेटौंडा: हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको प्रमुखमा बालकृष्ण शर्मा घिमिरे नियुक्त हुनुभएको छ । आइतबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखको जिम्मेवारी घिमिरेलाई दिने...

डम्पिङ साइट संघर्ष समितिद्वारा ध्यानाकर्षण

हेटौंडा: डम्पिङ साइटको दीर्घकालीन समस्या समाधानका लागि गठित संघर्ष समितिले ध्यानाकर्षणपत्र बुझाएको छ । आइतबार संघर्ष समितिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र...

अक्षरारम्भको अवसर

आज माघ शुक्ल पञ्चमी अर्थात् सरस्वती पूजा हो । यस दिनलाई श्रीपञ्चमी तथा बसन्त पञ्चमीसमेत भन्ने गरिएको छ । सरस्वतीलाई विद्याकी देवी मान्ने गरिएकाले...

प्रेस चौतारी मकवानपुरको अध्यक्षमा दहाल

हेटौँडा : नेकपा एमाले निकट प्रेस संगठन प्रेस चौतारी मकवानपुरको अध्यक्षमा सरिता दहाल चयन हुनुभएको छ । आइतबार सम्पन्न भएको प्रेस चौतारी मकवानपुरको नवौं...

भिरबाट लडेर कैलाशकी माइलीमाया गम्भीर घाइते

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाकी ३७ वर्षीया माइलीमाया घलान भिरबाट लडेर गम्भीर घाइते भएकी छिन् । आइतबार बिहान ९ बजेको समयमा कैलाश गाउँपालिका–९, दमारढुंगाकी माइलीमाया...

लागूऔषध कारोबारी हेटौँडा–११ का सोमनाथ पक्राउ

हेटौँडा : हेटौँडा–११, थानाभ¥याङ घर भई हेटौँडा–२, चौकीटोल डेरा गरी लागूऔषध कारोबार गर्ने ३५ वर्षीय सोमनाथ फुयाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । विशेष...

ताजा अपडेट

धेरैले हेरेको