सङ्क्रमित प्रहरीलाई कहाँ राख्ने बारे छलफल

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतका १२ जना प्रहरीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज बिहान हेटौंडा–१० बसपार्कमा खटिएका ६ जना प्रहरी...

भीमफेदी–८ मा भेटिएको शव कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको भएको पुष्टि

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित माण्डु जलविद्युत आयोजना नजिकै बागमती खोलामा मंगलबार बिहान भेटिएको शव कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको भएको पुष्टि भएको छ...

प्रलोभनमा पर्ने सिन्धुली र काभ्रेका ६ जना प्रहरी निलम्बित

हेटौंडाः आर्थिक प्रलोभनमा पर्ने छ जना प्रहरी निलम्बित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा...

सकियो साउने सोमबारको ब्रत

हेटौंडाः यस वर्षको साउने सोमबारको ब्रत सकिएको छ । साउन महिनाको अन्तिम सोमबार आज ब्रतालुहरुले पुरोहित राखेर पूजासमेत गर्ने गरेका छन् । यस वर्ष...

लागूऔषधसहित तीनवटा मोटरसाइकल र चारजना प्रहरी नियन्त्रणमा

हेटौंडाः लागूऔषधसहित तीनवटा मोटरसाइकल र ४ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले एउटा भारतीय नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । ईलाका...

घुस नलिने दुईजना प्रहरी पुरस्कृत

हेटौंडाः ड्युटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस वापतको रकमसहित पक्राउ गरी कानुनी बमोजिम कारवाहीको दायरामा ल्याउने २...

बागमती प्रदेश प्रहरी श्रीमती सङ्घ गठन

हेटौंडाः बागमती प्रदेश प्रहरी श्रीमती सङ्घ गठन भएको छ । आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको भेलाले सुमी लामाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन...

चौकीटोलमा युवाबीच झडप, प्रहरीद्वारा ६ जना नियन्त्रणमा

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–२, चौकीटोलमा युवाको समूहबीच झडप भएको छ । झडपमा संलग्न भएका ६ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । झडपको स्थितिलाई नियन्त्रणमा लिएर...

वडाद्वारा सामूहिक कार्यक्रममा रोक

हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयले वडा भित्र सामूहिक जमघट हुने सम्पूर्ण कार्यक्रम गर्नमा रोक लगाएको छ । वडा कार्यालयको आयोजनामा शनिबार बसेको...

नयाँ सदस्यलाई रोटरी क्लबबारे अभिमुखीकरण

हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले नयाँ सदस्यलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । क्लबको नियमित बैठकको क्रममा शुक्रबार साँझ ११ जना नयाँ सदस्यलाई अन्तर्राष्ट्रिय स्वयंसेवी...