Thursday, February 13, 2025

एमाले हेटौैंडा अधिवेशनः ३२७ मत खस्यो, मत गणना सुरु

हेटौँडाः नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशन अन्तर्गत भएको निर्वाचनमा ३२७ जनाले मतदान गरेका छन् । नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न...

नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटी चयनका लागि मतदान सुरु

हेटौँडाः नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाको अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मंसिर २९ बाट सुरु भएको एमाले हेटौंडाको दोस्रो...

एमाले हेटौँडा अधिवेशनः इन्द्र र नवराजले उम्मेदवारी फिर्ता लिए

हेटौँडाः नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको अधिवेशनअन्तर्गत निर्वाचनको प्रक्रियामा नगर अध्यक्षका आकांक्षी इन्द्र नेपाल र नवराज खतिवडाले उम्मेदवारी फिर्ता लिनुभएको छ । शनिबार उम्मेदवारी...

नेकपा एमाले मनहरीमा सुवेदी

हेटौंडाः नेकपा एमाले मनहरी गाउँपालिकाको अध्यक्षमा नवीन सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले सुवेदीको नेतृत्वमा ५१ सदस्यीय पालिका कमिटी चयन...

नाकाबन्दी र भू–राजनीतिः एक विश्लेषण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाद्वारा लेखिएको पुस्तक नाकाबन्दी र भू–राजनीतिमा लेखकको कूटनीतिक अनुभव र नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमाथि...

नेकपा एमाले हेटौँडा उपमहानगर अध्यक्षमा ४ जना आकांक्षी

हेटौँडाः नेकपा एमाले हेटौँडा उपमहानगरपालिकाको अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम सुरु भएको छ । शनिबार भएको निर्वाचन प्रक्रियामा चार जनाले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।...

रवि लामिछानेमाथि अन्याय भएको छैनः मुख्य सचेतक बर्तौला

हेटौंडाः संघीय सरकारका मुख्य सचेतक महेश बर्तौलाले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अन्याय नभएको बताउनुभएको छ । शनिबार...

पत्रकार महासंघको अध्यक्षमा ४ जना आकांक्षी, निर्वाचनअन्तर्गत आज मतदान गरिँदै

हेटौँडाः नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत आज शुक्रबार मतदान हुँदैछ । ३ वर्षे कार्यकालका लागि आज नयाँ नेतृत्व चयन गर्न मतदानको कार्यक्रम हुन लागेको...

कृषिमन्त्री अधिकारीद्वारा बकैया औद्योगिक ग्रामको अवलोकन

बकैयाः संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारीले बकैया गाउँपालिकाले सञ्चालनमा ल्याएको औद्योगिक ग्रामको अवलोकन गर्नुभएको छ । मन्त्री अधिकारीले बिहीबार बकैया...

प्रदेशसभा बैठक बोलाउन माग

हेटौंडाः बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । दलको कार्यालय हेटौंडामा मंगलबार पत्रकार सम्मेलनमार्फत माओवादी...

ताजा अपडेट

धेरैले हेरेको