Thursday, February 13, 2025

६८ औं मदन जयन्तीमा मकवानपुरमा वृक्षरोपण

हेटौंडाः मदन भण्डारी फाउण्डेशन मकवानपुरले आज असार १४ गते ६८ औं मदन जयन्तीको सन्दर्भमा वृक्षरोपण गरेको छ । हेटौंडा–९ स्थित मदन बाल उद्यानमा बागमती...

बागमति प्रदेश सभा बैठक असार १५ गते बस्दै

हेटौंडाः बागमती प्रदेश सभाको बैठक असार १५ गते बस्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरेर दुई दिनको छलफलपछि स्थगित...

राप्रपा र राप्रपा संयुक्त बीच समायोजन

हेटौंडाः मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच समायोजन भएको छ । सोमबार दुवै पार्टी एक भएको राप्रपा मकवानपुरका अध्यक्ष...

बागमती प्रदेशमा बजेटबारे छलफल, छलफलका सुझाव सकारात्मकः अर्थमन्त्री ढुंगेल

हेटौंडाः बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको वजेटको छलफलमा प्रदेश सभा सदस्यहरुबाट आएका सुझावहरुलाई सकारात्मक रुपमा लिएको...

बागमती प्रदेशको वजेटमाथि छलफल सुरु, वजेटले जनताको रोग र भोकलाई समेट्न सकेन

हेटौंडाः बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को वजेट माथि मंगलबार प्रदेश सभामा छलफल सुरु भएको छ । प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको...

नेपाली कांग्रेस मकवानपुरद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज मंगलबार ज्ञापनपत्र बुझाएको छ । कांग्रेस मकवानपुरका सभापति...

बागमती प्रदेश सभाको बैठकमा आज यि विषयहरुले प्रवेश पाउने

हेटौंडाः बागमती प्रदेश सभामा आज सांसदहरुले विशेष समयमा बोल्ने भएका छन् । प्रदेशसभाको अहिले २ बजे बस्ने बैठकको पहिलो सत्रमा प्रदेशसभाका सांसदहरुले...

राजपरिवारको सम्झना गर्दै हेटौंडाका युवा

हेटौंडाः राजा वीरेन्द्र र राजपरिवार हत्याकाण्ड भएको दिन जेठ १९ गते हेटौंडाका युवाले राजपरिवारको स्मरण गरेका छन् । राजपरिवार हत्यकाण्ड भएको १९ औं वर्ष...

हावाहुरीका कारणले ज्यान गुमाएका परिवार र उपचाररतलाई क्षतिपूर्ति दिन प्रदेश सरकारसँग माग

हेटौंडाः बागमती प्रदेशसभाको विशेष समयमा बोल्नुहुँदै मकवानपुरकी सांसद मुनु सिग्देलले मंगलबार साँझ आएको हावाहुरीले ज्यान गुमाएका राक्सिराङ–५, चैनपुरकी ५० वर्षीया वीरमाया प्रजा र वडा...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि...

ताजा अपडेट

धेरैले हेरेको